Monday, March 9, 2026
  • Login
  • Register
एभरेष्ट टेलिभिजन नेटवर्क
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home Uncategorized

किरात राई यायोक्खाको अध्यक्ष जिवन हाताचो

February 18, 2026
in Uncategorized

September 28, 2022 Everest News एभरेष्ट न्यूज 0

असोज ११, काठमाण्डौँ ।

किरात राई यायोक्खाको ११औँ अधिवेशनबाट अध्यक्ष पदमा जीवन हाताचो चयन भएको छ । हाताचो को नेतृत्वमा २७ पदाधिकारी सहित ५५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।

काठमाडौं र भक्तपुरमा गरि चार दिन चलेको महाधिवेशनले जीवन हाताचो राईको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसहमतिबाट चयन भएको हो ।

राजनीति शास्त्रमा विद्यावारिधि गर्दै गरेका हाताचो किरात वाम्बुले राई समाज केन्द्रीय महासचिव समेत हुन ।

कार्यसमिति

१) अध्यक्ष : जीवन हाताचो राई

२) सह अध्यक्ष : टीकासरी राई

३) सह अध्यक्ष : ज्ञानवहादुर राई

४) उपाध्यक्ष : तीलकप्रसाद राई

५) उपाध्यक्ष : राकेश राई

६) उपाध्यक्ष : देवान राई

७) उपाध्यक्ष : दोर्पध्वज राई

८) उपाध्यक्ष : जनक राई

९) उपाध्यक्ष : सर्बधन राई

१०) उपाध्यक्ष : युवराज राई

११) महासचिव : भीमराज राई

१२) उपमहासचिव : हेमन्तकुमार राई

१३) उपमहासचिव : अर्जुन जम्नेली राई

१४) उपमहासचिव : कृष्णकुमार राई

१५) उपमहासचिव : मातृका राई

१६) उपमहासचिव : मञ्जु सोताङ

१७) सचिव : नगेसचन्द्र राई

१८) सचिव : अस्मिका राई

१९) सचिव : पर्शुराम राई

२०) सचिव : मिनाकुमारी राई

२१) सचिव : राजु एन राई

२२) सचिव : तारा राई

२३) सचिव : सुमन राई

२४) कोषाध्यक्ष : पर्शुराम राई

२५) सहकोषाध्यक्ष : छिला राई

२६) सहकोषाध्यक्ष : सुशिला राई

२७) सहकोषाध्यक्ष : गणेश खालिङ

सदस्यहरु

१) प्रमिला राई

२) रत्नदेवी राई

३) भीमवहादुर राई

४) बिर्सिका राई

५) मानभगत चाम्लिङ

६) अञ्जनीकुमार राई

७) होमवहादुर राई

८) हात्तिराम राई

९) अञ्जना राई (खोटाङ)

१०) खड्कवहादुर राई

११) नरहाङ राई

१२) रोशन वान्तवा

१३) रामचन्द्र राई

१४) जयकुमार राई

१५) किमाङहाङ राई

१६) मनोज राई

१७) इन्द्रमाया चाम्लिङ राई

१८) रामध्वज राई

१९) अञ्जना राई (धनकुटा)

२०) अञ्जना राई (सोलुखुम्बु)

२१) विकास राई

२२) राकेश चाम्लिङ राई

२३) मणीकुमार राई

२४) सीताकुमारी राई

२५) दिपक राई

२६) कमला राई

२७) दिलिप साम्पाङ

२८) डकिन्द्रकुमार राई

. . . .  . . . . . . . . . . . . . . .  .  . . . . . . .  . . . . . . . . . . . . . . .  .

तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेसनोटहरु, सल्लाह, सुझाव र प्रतिक्रिया भएमा हामीलाई पठाउनु होला।

हामी सम्भव भएसम्म धन्यवाद सहित प्रकाशन गर्नेछौं, – सम्पादक।

मुख्य कार्यलयः लगनखेल, ललितपुर नेपाल ।

Email:     everestnews@outlook.com

              evtelevison@outlook.com 

Ph: 01 5550662, Cel:  98510 97929, 98088 94906

गीत-सङ्गीत र कलाकारिताको लागि

nepaliculture@mail.com

Website:

Television:  https://everesthd.tv

Online News: https://everestnewsnepal.com

. .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . .

एभरेष्ट कल्चर मिडियाद्धारा उत्पादित समाचार, चलचित्र, बृत्तचित्र, अडियो तथा भिडियो लिंक . . .

भिडियोलाई लाइक र च्यानेललाई सब्सक्राइब गर्नुहोला धन्यवाद ।

  • Kirat Rai Yayokhkhaa
  • किरात राई यायोक्खा
  • किरात राई यायोक्खा ११औँ महाधिवेशन
  • किरात राई यायोक्खाको अध्यक्ष जिवन हाताचो
About Everest 
ShareTweet

Related Posts

Uncategorized

निर्वाचन विशेष 3

March 2, 2026
Uncategorized

निर्वाचन विशेष 2

March 2, 2026
Uncategorized

किरांत राजा बुढाहाङ /बुढानिलकंण्ठ

September 15, 2022 Everest News Uncategorized 0 किरात राई बान्तवा समुदायको पुर्खाहरूको एउटा कथनअनुसार मल्ल र शाहबंशिय राजाहरूले किरांत राजा बुढाहाङलाई युद्धमा हराउनु...

February 18, 2026
Uncategorized

आदिवासी करडौ बर्ष पुरानो

Indegious (आदिवासी) हरुको करडौ बर्ष पुरानो मौलिक प्रकृतिबादी धर्मले सबै मानव प्राणीको सृष्टि प्रकृतिले गरेको हो भन्छ भने २ –...

February 17, 2026
Next Post
किरात राई यायोक्खाको अध्यक्ष जिवन हाताचो

किरात राई यायोक्खाको अध्यक्ष जिवन हाताचो

निर्देशक वाम्बुलेको पिताको पटेल्लोको सल्याक्रिया

निर्देशक वाम्बुलेको पिताको पटेल्लोको सल्याक्रिया

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In