Tuesday, June 17, 2025
  • Login
  • Register
Everest Television Network
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठको अपरेशन

August 25, 2023
in स्वस्थ्य
परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठको अपरेशन

परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठको ढाँडमा केही समस्य भएपछि उपचारको क्रममा फिजियो थेरापी उपचारपद्धिबाट हुन नसकेपछि मेजर अपरेशन भएको छ ।
परराष्ट्रविद् श्रेष्ठको मनमोहन मेमोरियल अस्पताल सितापाइलामा भएको हो ।

केही समय अगाडी ढाँडको दुखाइले सताएप्छि उपचारको लागि थेरापी पुगेका थिए । ८२ वर्षको उमेरमा पनि युवा जतिकै जोसिलो परराष्ट्रविद् श्रेष्ठ लामो समयदेखि ब्रिटिश भूतपूर्व सैनिक संगठान (विगेसो)कोमा आबद्ध भई बेलायत सेनामा भर्ती भइ विभेदमा परेको भूतपूर्वको हक हितको बारे ओकलत गर्दै आएको महान योद्ध तथा विगेसोका सल्लाहकार समेत हुन ।

अस्पतालको वेडबाट नै जोसिदै परराष्ट्रविद् श्रेष्ठले डिस्चार्ज हुने वित्तिकै विगेसोको कार्यक्रममा सहभागी हुने प्रतिबद्धता व्यक्त गरेको विगेसोका सभापति पदम सुन्दर लिम्बुले बताउनु भयो ।

परराष्ट्रविद् श्रेष्ठको स्वस्थ्य स्थितिको जानकारीको लागि विगेसोका सभापति लिम्बु, नेता तथा विगेसोको सल्लाहकार परिथापा, विगेसोको कानुनी सल्लाहकार फडिन्द्र कार्की, विगेसोको सास्कृतिक संयोजक गायिका मनु नेम्बाङ र विगेसो सिङ्गापुर प्रमुख पल घर्ती मगर सहितको टोली अस्पताल पुगेको थिए ।

 

Tags: परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठको अपरेशन
ShareTweet

Related Posts

विश्व योग दिवसमा रबि शंकरको संयुक्त राष्ट्र संघबाट सम्बोधन
एभरेष्ट टेलिभिजन नेटवर्क

विश्व योग दिवसमा रबि शंकरको संयुक्त राष्ट्र संघबाट सम्बोधन

संयुक्त राष्ट्र संघको महासभाले गत डिसेम्बर ७, २०२३ मा डिसेम्बर २१ लाई योग दिवस घोषणा गरेसंगै यस वर्षबाट भाव्यताको साथ...

December 22, 2024
अलपत्र व्यक्ति परिवारको सम्पर्कमा
एभरेष्ट टेलिभिजन नेटवर्क

अलपत्र व्यक्ति परिवारको सम्पर्कमा

सामाजिक सञ्चालमा अलपत्र भएको भनिएको व्यक्ति परिवारको सम्पर्कले सम्पर्क आएको छ । ललितपुरको थैबमा परिवारजनसंग बस्दै आएको चन्द्र कुमार राई...

November 27, 2023
दिदी-भाइको सेवा डेन्टल
एभरेष्ट टेलिभिजन नेटवर्क

दिदी-भाइको सेवा डेन्टल

बास्केट बल खेलकुद मैदानले परिचित ललितपुरको नखिपोटमा दिदी भाइले सेवा डेन्टल क्लिनिक उपचार केन्द्रको स्थापना गरेकाछन । डा. पविस राई...

October 16, 2023
गीतकार सुवर्ण नेम्बाङ अस्पताल भर्ना
एभरेष्ट टेलिभिजन नेटवर्क

गीतकार सुवर्ण नेम्बाङ अस्पताल भर्ना

लिम्बु समुदायको अग्रज गीतकार तथा हाक्पारे गायक सुवर्ण नेम्बाङ अस्पतालबाट सिस्चार्ज हुनु भएको छ । बेलायतबाट नेपाल फर्किने वित्तिकै स्वस्थ्यमा...

October 9, 2023
Next Post
तिर्थमान महर्जनको  जित स्वया व मिसां म्युजिक भिडियाे छायांकन सम्पन्न

तिर्थमान महर्जनको जित स्वया व मिसां म्युजिक भिडियाे छायांकन सम्पन्न

मन्त्री किराती पितृशोकमा

मन्त्री किराती पितृशोकमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In