Saturday, May 17, 2025
  • Login
  • Register
Everest Television Network
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

दक्षिण कोरियामा भित्र हुने घटना

January 9, 2023
in अन्तराष्ट्रिय
कोरिया भित्र हुने गरेका बिकृति र बिसङ्गति तथा यथार्थ घटना वारे जानकारि दिदै गर्दा यहाँहरुलाइ विश्वास नै नलाग्ने खालको एउटा ऐतिहासिक घटना खोल्दै छु । झट्ट हेर्दा कथा जस्तै लागेपनि यो वास्तविक हो 🙏
घटना सन १९९३ साल तिरको हो । रोजगारीको शिलशिलामा दक्षिण कोरिया आएकी नेपाली चेली चन्द्रा कुमारी गुरुङ , जसले कोरियन भाषा थोरै पनि जानेकि थिइनन । एकदिनको कुरा हो । उनि भोक प्यासले आकुल ब्याकुल भएपछि एउटा कम्भिनेस्स पसलमा पुगि खाना खाइन तर उनि संग तिर्नु पर्ने प्रयाप्त पैसा थिएन ।
संयोगवस उक्त दीन उनले आफ्नो परिचय पत्र सहितको ब्याग आफ्नो बस्ने कोठामा छोडिछ्न । न त राम्रो भाषा जान्ने ,न त परिचय पत्र साथमा छ । न त खाना खाए बराबरको प्रयाप्त पैसा तिर्न सकिन ! उनि गुनासो गर्दै थिइन “मैले पर्स ल्याउन भुलेछु म आफ्नो रुमबाट ल्याएर दिन्छु” तर पसल मालिकले उनको भाषा बुझेन । उसले प्रहरिमा खबर गरिदियो , तुरुन्त प्रहरि आयो उनलाइ पक्राउ गरि हिरासतमा लगियो । उनि भाषा जान्दिनथिइन त्यसैले जे भनेपनि हो मात्र भनिरहिन 😥 कोरियन प्रहरिले उनको सोझो पनको फाइदा उठाउदै इल्लाउदै, गिज्याउदै करिब सात बर्ष सम्म उनलाइ मानसिक सुधार केन्द्र देखि हिरासत गृह सम्म राखेको थियो । उनको गल्ति यो थियो कि बस्ने स्थानमा पर्स छोडिएको कारण खाना खाए बापत ३ देखि ४ हजार कोरियन वोन (पुर्ण यकिन भएन लगभग ) अर्थात ४ सय नेपाली रुपिया तिर्न सकेकि थिइनन । उनको बारेमा कोरियाको अदालतमा मुद्वा चल्यो तर प्रहरि द्वारा आफ्नो गल्ती लुकाउन, उनलाइ पागल हो भनि देखाउदै बेहोस बनाउने देखि लिएर पागल बनाउने सम्मको औषधिहरु दिदै आएको थियो । उनलाइ कोरियन हिरासतमा यति सम्मको यातना दिइयो कि छिन छिनमा उनलाइ पागल हुने सुइ सम्म लगाइन्थ्यो । उनको केस संयुक्त राष्ट्रसंघको मानवअधिकार सम्म पुग्यो । अन्त्यमा कोरियाको अदालतले घुडा टेक्दै तात्कालिन रुपमा २३ हजार अमेरिकि डलर क्षतिपुर्तिका साथ रिहाइ गरि स-सम्मानको साथ नेपाल फर्काएको थियो । यो वारेमा अझै धेरै जानकार हाम्रो KP Sitoula दाजु हुनुहुन्छ ।
कृपया उनको नाममा बनेको यो डकुमेन्ट्री भिडियो अन्तिम सम्म हेरेर प्रतिकृया दिनुहोला ।
https://www.facebook.com/100000884779224/videos/848906482985494
ShareTweet

Related Posts

विश्व योग दिवसमा रबि शंकरको संयुक्त राष्ट्र संघबाट सम्बोधन
एभरेष्ट टेलिभिजन नेटवर्क

विश्व योग दिवसमा रबि शंकरको संयुक्त राष्ट्र संघबाट सम्बोधन

संयुक्त राष्ट्र संघको महासभाले गत डिसेम्बर ७, २०२३ मा डिसेम्बर २१ लाई योग दिवस घोषणा गरेसंगै यस वर्षबाट भाव्यताको साथ...

December 22, 2024
गोर्खाज विभेदको अन्तराष्ट्रियकरण
एभरेष्ट टेलिभिजन नेटवर्क

गोर्खाज विभेदको अन्तराष्ट्रियकरण

ब्रिटिश भूतपूर्व सैनिक संगठन (विगेसो)ले उठाएको मुद्धामा टर्की, जर्मन, बंगलादेश, भारत, नेदरल्याण्डस् लगायतका मूलुकहरूले समेत चासो राख्दै यस मुद्धालाई यथासिघ्र...

December 18, 2024
बेलायत र सिङ्गापुरे लाहुरेले न्याय पाउने
अन्तराष्ट्रिय

बेलायत र सिङ्गापुरे लाहुरेले न्याय पाउने

ब्रिटिश भूतपूर्व सैनिक संगठन (विगेसो)ले बेलायतले नेपालीलाई ब्रिटिश सेनामा भर्ती गराएर चरम विभेद गरेको भन्दै सन १०४७ नोबेम्बर ९ मा...

November 7, 2024
‘जीवन दान’ उपमाले चिनिएको मैनाली गरेले आत्मदाह
एभरेष्ट टेलिभिजन नेटवर्क

‘जीवन दान’ उपमाले चिनिएको मैनाली गरेले आत्मदाह

२ सय पटक भन्दा बढि रक्तदान गरेर चर्चामा आएको अर्जुनप्रसाद मैनालीले आत्मदाह गरेको खुलेको छ । आफ्नो सालो रमेश तथा...

February 13, 2024
Next Post
यति एयरलाईन्सको विमान पोखरामा दुर्टघना

यति एयरलाईन्सको विमान पोखरामा दुर्टघना

टुंगियो  सत्तरुढ दलको भागवण्डा,  एमालेलाई राष्ट्रपति र सभामुख सहित ८ मन्त्रालय, जसपा रुष्ट

टुंगियो सत्तरुढ दलको भागवण्डा, एमालेलाई राष्ट्रपति र सभामुख सहित ८ मन्त्रालय, जसपा रुष्ट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In