Wednesday, May 14, 2025
  • Login
  • Register
Everest Television Network
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home कला/साहित्य

पालमकी रानी हङकङ प्रस्थान

कार्तिक २९, काठमाण्डौँ ।

November 14, 2024
in कला/साहित्य
पालमकी रानी हङकङ प्रस्थान

हाक्पारे-पालमको रानी उपनामले चिनिने गायिका मनु नेम्बाङ साम्याङफुङ साँझको लागि हङकङ प्रस्थान गर्ने भएकी छिन ।

हङकङमा रहेका लिम्बु समुदाय जस्ले लिम्बु भाषा, कला–सङ्गीत, संस्कार र सस्कृतिलाई माया गरि मौलिक भाषा तथा गीत–सङ्गीतको संरक्षण र प्रवर्द्धनको पलहकदमी मौलिक कला सङ्गीतको कार्यक्रमको आयोजना गरिने र  लिम्बु समुदायको उद्गम स्थलको विशेषगरि लिम्बु गीतसङ्गीतका पारखी कलाकारहरूको विशेष प्रस्तुति रहने गीतकार तथा कार्यक्रम आयोजक गीता पालुङ्वाले बताउनु भयो ।

साम्याङफुङ साँझको आठौँ श्रृंखलाको लागि गायिका मनु नेम्बाङ र लिम्बु कार्यक्रम सञ्चालिकका मिना लिम्बु नेम्बाङ आज कार्याक्रम स्थलतर्फ प्रस्थान हुने गायिका नेम्बाङले बताउनु भयो ।

कार्यक्रम नोबेम्बर १६, शनिबार साँझ ७: 00 बजे हुने आयोजकले जानकारी दिएकाछन । कार्याक्रममा गायिका नेम्बाङले मौलिक लिम्बु लोकभाका हाक्पारे, पालम, ख्याली लगायतको गीतसङ्गीतको प्रस्तुति रहने गायिका नेम्बाङले बताउनु भयो ।

Tags: पालमकी रानी हङकङ प्रस्थान
ShareTweet

Related Posts

“यो दुरी” सार्वजानिक
कला/साहित्य

“यो दुरी” सार्वजानिक

कर्णेश म्युजिकको पहिलो प्रस्तुति रहेको “यो दुरी” बोलको गीत यु ट्युव च्यानल मार्फत सार्वजनिक भएको छ । गायक कर्णेश राजथलाको...

December 21, 2024
शास्त्रीय गायक तथा सङ्गीतकार गुरुदेव कामतको निधन
एभरेष्ट टेलिभिजन नेटवर्क

शास्त्रीय गायक तथा सङ्गीतकार गुरुदेव कामतको निधन

शास्त्रीय गायक तथा सङ्गीतकार गुरुदेव कामतको निधन भएको छ । विगत पचास वर्षदेखि शास्त्रीय संगीत प्रशिक्षण, कम्पोज, र गायनका माध्यमबाट...

August 1, 2024
बासुरी दिवसमा विनायो र सालमाया
एभरेष्ट टेलिभिजन नेटवर्क

बासुरी दिवसमा विनायो र सालमाया

नेपालमा बजाइने विभिन्न लोक बाजाहरू मध्ये शुषीर बाद्यबादन अर्थात फुकेर बजाइने बाजाको श्रेणीमा राखिएको बासुरी नेपाली लोकसङ्गीतको क्षेत्रमा धेरै लोकप्रिय...

August 2, 2024
जाऊ बरु डाडै काटी. . .
एभरेष्ट टेलिभिजन नेटवर्क

जाऊ बरु डाडै काटी. . .

मन्धुमी गायिका अर्थात हाक्पारे पालम क्वीन उमा पाएकी गायिका मनु नेम्बाङ जाऊँ डाँडै काटी गीतककोे भिडियो अन्तिम चरणमा पुगको छ...

January 9, 2024
Next Post
पालम क्वीनको हङकङ बसाई लम्वियो

पालम क्वीनको हङकङ बसाई लम्वियो

साबुन उत्पादन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In