Saturday, May 17, 2025
  • Login
  • Register
Everest Television Network
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

विगेसोद्धारा बेलायतमा जानकारी सभा

जेठ ७ । अक्सफोर्ड

June 2, 2023
in अन्तराष्ट्रिय
विगेसोद्धारा बेलायतमा जानकारी सभा

ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संगठन (विगेसो) द्वारा बेलायतको आस्फोर्ड केन्टमा नेपालको सर्बोच्च अदालतबाट पुनरावलोकनको निर्देसनात्मक आदेश जारिभएको बिषयमा आस्फोर्ड विगेसोको आयोजनामा भब्य रुपमा जानकारि सभाका साथै जिल्ला स्तरिय विगेसो केन्ट समति गठन सम्पन्न भएको छ ।

आस्फोर्ड – विगेसो समिति तथा के॰ऊप्पसभापति श्रि दिल सम्बाहॅाफे ज्युको अध्यक्षकतामा विगेसोको जानकारि सभा सम्पन्न भएको छ !

बेलायतले आफ्नो साम्राज्य र उपनिवेश विस्तारका लागि बिगत २०८ वर्ष देखि गोर्खा भर्तीका नाममा नेपाली युवाहरुको चरम दोहन गर्दैआएको छ ।

नेपाली र बेलायती शासकहरू आआफ्नो स्वार्थसिद्धिका लागि नेपाली युवाहरू मुख्यत ,बहुसॅख्यक रुपमा आदिबासि जनजातिहरुलाइ रोजीरोटीको बहानामा अरुका लागि मर्ने मार्ने काममा खटाइरहेका छन् । यो राष्ट्रिय स्वाधीनता र सार्वभौमिकतामाथिको कालो धब्बा हो । त्यसैले यतिबेला बेलायती र भारतीय सेनामा रहेका गोर्खाहरुको हालसम्मको अवस्था भाडाका सैनिकहरु भन्दा माथि छैन ।

यसले नेपाल सरकार वैधानिक किसिमले गोर्खा भर्तीका नाममा बेलायतलाई आफ्ना युवाहरु सप्लाइ गरिरहेको छ भने नक्कली भुटानी शरणार्थी कान्ड लाइ पनि माथ गर्ने गरि सयौ बर्स देखि असमान त्रिपक्षिय सम्झौताका आधारमा आफ्ना सेनामा रहेका नेपाली (गोर्खा) युवाहरुलाई सिंगापुर र ब्रुनाइमा खुलेयाम तस्करी गरिरहेको छ । त्यसमा पनि सॅीगापुर गोर्खाहरुलाइ चरम बिभेदकारि निति नियम बनाइ खाध्यन जस्तो बनाएकाछन् !

तर, बीगेसोले भने स्थापनाकालदेखि नै नेपालको सार्वभौमिकता र राष्ट्रिय स्वाधीनतालाई चुनौती दिँदै नेपाली युवाहरूलाई आधुनिक दास र भाडाका सिपाही बन्न बाध्य पारेको साम्राज्यवादी बलायतले लादेको सन् १९४७ को असमान त्रिपक्षीय खारेजीविरुद्ध केन्द्रित गरेको छ ।

समस्या जड नै सन् १९४७ को त्रिपक्षीय सम्झौता हो । त्यसैले उक्त सम्झौता खारेजीका लागि इतिहासमै पहिलोपटक बीगेसोको तर्फबाट सभापति पदमसुन्दर लिम्बुको अगुवाइमा २०७४ जेठ २६ गते सर्वोच्च अदालतमा रीट निवेदन भयो । उक्त रीटमाथि सम्मानित अदालतबाट २०७९ माघ २४ गते भएको फैसलाले गोर्खा भर्ती सम्झौतालाई इतिहासमै पहिलोपटक पुरावलोकनका लागि सरोकारवालाका नाममा निर्देशनात्मक आदेश जारी भएको छ ।

यस अघिका दिनहरूमा गोर्खा र गोर्खा परिवारको जन्म र मृत्यु दर्ता नेपाल सरकारको क्षेत्राधिकार मिच्ने गरी अर्थात नेपालको सार्वभौमक्षेत्राधिकार विपरीत बेलायतले बीजीए पोखरा र बीजीएन काठमाडौँमा दर्ता गर्दैआएको थियो । बेलायत सरकारको उक्त कार्यले नेपालको सार्वभौमिकतालाई चुनौती दिइरहेको थियो ।

बीगेसोको अभियानका कारण यतिबेला उक्त प्रचलन खारेज भई सो कार्य नेपाल सरकार मातहत आएको छ । बिगेसोले अहिले सम्म गोर्खा भर्ती सम्बन्धी समस्याका रुपमा अगाडि नल्याइएको सिंगापुर पुलीसको समस्यालाई गम्भीरताका साथ उठाएको छ । सर्वोच्च अदालतमा दायर मुद्दामा समेत सिंगापुर गोर्खा पुलीसको समस्याले सकारात्मक प्रवेश पाएको छ ।

नागरिकता समस्या
रोजगार र आप्रवासका क्रममा नेपाली विश्वका विभिन्न मुलुकहरू पुगे जसरी गोर्खाहरू आफूखुसी मुख्यत बेलायत आएर ब्रिटिश सेनामा भर्ना भएका होइनन् ।

राज्यले सम्झौता गरेर आफ्ना नागरिक गोर्खा भर्तीका नाममा अर्को मुलुकको सेनामा पठाउने, त्यसरी नागरिकहरु बाहिर पठाएर मुलुकभित्र चाहिँ बाहिरी आप्रवासी हुलेर नवनागरिकका हातमा देश बुझाउने कुरा आउँदैन ।

सम्झौताअनुसार गोर्खा भर्तीमा गएका सन्तान, दरसन्तानहरुका लागि वंशजको नागरिकता कायम रहने कानूनसम्मत भएकोले यसमा कुनै हेरफेर गर्न मिल्दैन ।

उनीहरुको वंशजको नागरिकतालाई निरन्तरता नै दिइनुपर्छ भन्ने बीसय उपलब्धीमुलक सर्वोच्च अदालबाट २०७९ माघ २४ गते भएको फैसलाले सम्बोधन गर्ने प्रमुख बिषय भएको!

आम गोर्खा समस्या बेलायतसँगमात्र सम्बन्धित नभई भारत, सिंगापुर, ब्रुनाइ, हंगकंग, पछिल्लोपटक दुवई पुलीस, फ्रेन्च आर्मीमा समेत गोर्खाहरू प्रवेश गरेको अवस्थामा बीगेसोले यी सबै गोर्खाहरूलाई संगठित गर्दै अघि बढ्ने छ । यस अभियान अन्तर्गत बीगेसोले हाल बेलायतका साथै सिंगापुरमा ८० प्रतिशत गोर्खाहरूलाई संगठित गरेको छ ।

भावी दिनमा संगठन विस्तारको अभियान भारत, ब्रुनाइ र हंगकंगमा केन्द्रित रहने छ । भारतीय गोर्खाहरूले बेहोर्दैआएको विभेद विरुद्धको ससक्त आवाज उठान र हंगकंगमा रहेका गोर्खाहरूको छोराछोरीको समस्या समाधानका लागि कदम चालिरहेको छ !

गरेकोछ !

बिना सम्झौता नेपाली नागरिकलाई सिंगापुर र ब्रुनाइमा सप्लाइ गर्ने बेलायतको मानव तस्करी कानूनी दायरामा ल्याइनुपर्छ । बेलायत, सिंगापुर, ब्रुनाइ र भारत सबैतिर रहेका गोर्खाहरुको मानवअधिकारको सुनिश्चितासहित समान कामका लागि समान पारिश्रमिक र पारिश्रमिक अनुसारको पेन्सन सुविधा स्वाभीमानिताका साथ हुनुपर्छ ।

जानकारी सभालाई सम्बोधन गर्दै नेपाल बाट अउनु हुने विगेसोका सभापति श्रि पदम स्न्दर लिम्बु ज्यु , उप्प सभापति श्रि दिल सम्बाहॅाफे ज्यु, के॰स॰ निर्मल पतॅवा ज्यु र बिषेश अतिथी डम्बर सॅीघक ज्युले

सम्पुर्नण गोर्खा र नेपालि हरुले सर्बोच्च अदालतबाट पुनरावलोकनको निर्देसनात्मक आदेश जारिभएको बिषयलाइ प्रधान बिषय ठानि यसै अन्तर्गत अघि बढ्न आब्हान गर्नुका साथै सच्चा गोर्खा हरुबीच एकता गरेर कार्यन्यनको संर्घष गर्न ढिलाई गर्न नहुने बताउनुभएको थियो !
पुर्बि कमाण्ड साथै केन्ट विगेसो अध्यक्ष श्रि निर्मल पतॅवा ज्यु को अध्यक्षता मा ९ सदस्य गठन गर्नका साथै
कार्यक्रमको सञ्चालन विगेसोको प्रबक्ता श्रि धन रोगु ज्युले गर्नु भएको थियो !

Tags: विगेसोद्धारा बेलायतमा जानकारी सभा
ShareTweet

Related Posts

विश्व योग दिवसमा रबि शंकरको संयुक्त राष्ट्र संघबाट सम्बोधन
एभरेष्ट टेलिभिजन नेटवर्क

विश्व योग दिवसमा रबि शंकरको संयुक्त राष्ट्र संघबाट सम्बोधन

संयुक्त राष्ट्र संघको महासभाले गत डिसेम्बर ७, २०२३ मा डिसेम्बर २१ लाई योग दिवस घोषणा गरेसंगै यस वर्षबाट भाव्यताको साथ...

December 22, 2024
गोर्खाज विभेदको अन्तराष्ट्रियकरण
एभरेष्ट टेलिभिजन नेटवर्क

गोर्खाज विभेदको अन्तराष्ट्रियकरण

ब्रिटिश भूतपूर्व सैनिक संगठन (विगेसो)ले उठाएको मुद्धामा टर्की, जर्मन, बंगलादेश, भारत, नेदरल्याण्डस् लगायतका मूलुकहरूले समेत चासो राख्दै यस मुद्धालाई यथासिघ्र...

December 18, 2024
बेलायत र सिङ्गापुरे लाहुरेले न्याय पाउने
अन्तराष्ट्रिय

बेलायत र सिङ्गापुरे लाहुरेले न्याय पाउने

ब्रिटिश भूतपूर्व सैनिक संगठन (विगेसो)ले बेलायतले नेपालीलाई ब्रिटिश सेनामा भर्ती गराएर चरम विभेद गरेको भन्दै सन १०४७ नोबेम्बर ९ मा...

November 7, 2024
‘जीवन दान’ उपमाले चिनिएको मैनाली गरेले आत्मदाह
एभरेष्ट टेलिभिजन नेटवर्क

‘जीवन दान’ उपमाले चिनिएको मैनाली गरेले आत्मदाह

२ सय पटक भन्दा बढि रक्तदान गरेर चर्चामा आएको अर्जुनप्रसाद मैनालीले आत्मदाह गरेको खुलेको छ । आफ्नो सालो रमेश तथा...

February 13, 2024
Next Post
‘सिमान्त गुरू’ भनिने भरत भट्टराई दाङको तुलसीपुरबाट कार्यक्रम नै नगरी फरार

‘सिमान्त गुरू’ भनिने भरत भट्टराई दाङको तुलसीपुरबाट कार्यक्रम नै नगरी फरार

*Who is Veerangna Ngeli?? *

*Who is Veerangna Ngeli?? *

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In