Wednesday, May 14, 2025
  • Login
  • Register
Everest Television Network
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

शवबाट जान्मिएको राष्ट्रपति पूटिन

एभरेष्ट टेलिभिजन

December 18, 2021
in राजनिति/दर्शन
शवबाट जान्मिएको राष्ट्रपति पूटिन
दोश्रो बिश्वयुद्धको समयमा एक सिपाही घर फर्कदा ट्रकभरी शव लादेर गाड़न लगेको देख्न पुग्छ । त्यस ट्रकमा एउटा शबको खुट्टा बाहिर निस्केको देख्छ । त्यस खुट्टामा लगाएक़ो जुत्ता देखेर उ अचम्भित हुंछ । किनकी उसले बिगतमा त्यस्तै जुत्ता आफ्नी श्रीमतीको लागी किमीदिएको थियो । उ दौडेर घर पुग्छ र त्यहाँ उसले श्रीमतीलाई पाउदैन। अनी उ फेरी दौडेर त्यही ट्रकनेर आइ अधिकारीहरूलाई त्यो शब आफुलाई दिएमा आफुले राम्रोसंग दाह संस्कार गर्ने भनी बिन्ती गर्यो । अधिकारीहरूले उसको बिन्ती सुने अनी त्यो शव ऊसलाई दिए । उसले त्यो शब पाएपछी ऊसलाई त्यो मरेको जस्तो लागेन र हस्पीटलमा भर्ना गर्यो । राम्रो उपचार पश्चात आख़िर गाड़न ठीक पारिएको त्यो लगभग मृत शरीर बौरियो । त्यही मृत भनिएको शरीरबाट पछी रुसका हालका राष्ट्रपति भ्लादिमिर पूटिनको जन्म भयेको हो ।

. .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . .

तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेस नोटहरु, सल्लाह, सुझाव र प्रतिक्रिया भएमा हामीलाई पठाउनुहोला ।

हामी सम्भव भएसम्म धन्यवादसहित प्रकाशन गर्नेछौं ।

सम्पादक ।

मुख्य कार्यलयः लगनखेल, ललितपुर नेपाल ।

Email:     everestnews@outlook.com

              evtelevison@outlook.com 

               Ph: 01 5550662, Cel:  98088 94906, 98510 97929

गीत-सङ्गीत र कलाकारिताको लागि

nepaliculture@mail.com

Website:

Televison:  https://everestkhabar.tv

Online News: https://everestnewsnepal.com

. .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . .

एभरेष्ट कल्चर मिडियाद्धारा उत्पादित समाचार, चलचित्र, बृत्तचित्र,

अडियो तथा भिडियो लिंक . . .

https://youtu.be/ZBsmhWKdmUU
https://youtu.be/zxtWv9nWzrk

कृपाया हाम्रो च्यानललाई सब्स्क्राइब, शेयर अनि बेल आइकोमा थिच्नु होला धन्यवाद  !

Source: Everest News
Via: Everest Television
ShareTweet

Related Posts

किरात सभ्यताकालिन ऐतिहासिक दरबार तथा गडिहरू
एभरेष्ट टेलिभिजन नेटवर्क

किरात सभ्यताकालिन ऐतिहासिक दरबार तथा गडिहरू

#नेपालमा प्राचिनकालमा किरातीहरुले नै मानव सभ्यताको विकास सुरुवात गरेका थिए भन्ने ईतिहासमा उल्लेख छ।यो भुमिमा प्राचीन किरात मानव सभ्यता तथा...

December 10, 2023
तुवटक सुत्त
एभरेष्ट टेलिभिजन नेटवर्क

तुवटक सुत्त

आदित्य बन्धु, महर्षी तपाईंसँग म विवेक तथा शान्तिपदका विषयमा सोध्छु । त्यसको दर्शनले संसारमा कुनै पनि चिजमा अनासक्त भएर भिक्षु...

October 14, 2023
Spiral of Silence Theory
राजनिति/दर्शन

Spiral of Silence Theory

सुविख्यात जर्मनिका political scientist 'Neumann' काे Mass communication theory हाे । याे सिद्दान्तका अनुसार प्रभाव पार्ने ठूलाे समूह/जत्था वा निकाय/व्यक्तिहरूकाे...

May 23, 2022
Next Post
च्याब्रङ नाच

च्याब्रङ नाच

काठमाण्डौँ उपत्यकामा स्मार्ट लकडाउन

काठमाण्डौँ उपत्यकामा स्मार्ट लकडाउन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In