Tuesday, June 17, 2025
  • Login
  • Register
Everest Television Network
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

१७ वर्षीय किशोरीको हत्या प्रयास गर्ने युवक सार्वजानिक

९ बैशाख ।

May 23, 2022
in अपराध
१७ वर्षीय किशोरीको हत्या प्रयास गर्ने युवक सार्वजानिक

मानेभञ्ज्याङ गाउ पालिका वडा नं ५ धिम्ले, ओखलढुङ्गामा एक १७ वर्षीय किशोरीको हत्या प्रयासमा संलग्न युवक सार्वजानिक भएको छ ।
मानेभञ्ज्याङ-९ माधवपुर स्थायी घर भएका २७ वर्षीय टंकराज राईले सो अभिक्त प्रहरी समक्ष स्विकार गरेको हो । अभियुक्त राई हत्या गरि भाग्ने क्रममा आइतबार साभm सिन्धुलीको नेपालथोकबाट पक्राउ परेको हो ।

प्रहरीको बयानको क्रममा आफुले हत्या प्रयास गरेको स्वीकारेपछि पत्रकार सम्मेलनगरि अभियुक्तलाई सार्वजानिक गरिएको ओखलढुङ्गा जिल्ल्लाको प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुकदेव खनालले बताउनु भयो ।

 

गत शनिबार आमासंगै सुतेको किशोरी विहान घर भन्दा केही पर अचेत अबस्थामा भेटिएको थियो । स्थानीयहरुले प्रहरीलाई खबर गरेर उद्धार गरि उपचारका लागि ओखलढुङ्गा सामुदायीक अस्पताल सोब्रु ल्याईएको र घाइतेलाई गम्भिर चोटपटक लागेको कारण त्यहा उपचार हुन नसक्ने अस्पतालले जनाएपछि तत्कालै हेलिकप्टरबाट काठमाण्डौको शिक्षण अस्पताल ल्याइ संघन कक्षामा उपचार भइरहेको छ ।

उपचारपछि केही चेत खुलेको र पिडित किशोरको बयानको अधारमा अभियुक्त राई पक्राउ परेको हो ।
घाइते किशोरीको प्रकृति हेर्दा बलत्कारपछि हत्या प्रयास गरेको जस्तो देखिएपनि हालसम्म फेरेन्सिक ल्याब रिपोर्ट नआएकोले केही थाहा नभएको प्रहरी नायव उपरीक्षक खनालले बताउनु भयो ।

अभियुक्त राई र घाइते किशोरीवीच केही समयदेखि प्रेम सम्बन्धमा रहेकोले आन्तरिक खटपटको कारण यति ठुलो घटना भएको घाइते युवतीको आफन्तले बताएकाछन ।

 

. . . . . . .  . . . . . . . . . . . . . . .  .  . . . . . . .  . . . . . . . . . . . . . . .  .

तपाईसँगसमसामयिकसन्दर्भमाकुनैलेख\रचना, समाचार, प्रेसनोटहरु, सल्लाह, सुझावरप्रतिक्रियाभएमाहामीलाईपठाउनुहोला।

हामीसम्भवभएसम्मधन्यवादसहितप्रकाशनगर्नेछौं।सम्पादक।

मुख्य कार्यलयः लगनखेल, ललितपुर नेपाल ।

Email:     everestnews@outlook.com

              evtelevison@outlook.com 

Ph: 01 5550662, Cel:  98088 94906, 98510 97929

गीत-सङ्गीत र कलाकारिताको लागि

nepaliculture@mail.com

Website:

Television:  https://everesthd.tv

Online News: https://everestnewsnepal.com

. .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . .

एभरेष्ट कल्चर मिडियाद्धारा उत्पादित समाचार, चलचित्र, बृत्तचित्र, अडियो तथा भिडियो लिंक . . .

हाम्रो च्यानललाई सब्स्क्राइब, शेयर अनि बेल आइकोमा थिच्नु होला धन्यवाद  !

ShareTweet

Related Posts

सर्वोच्च अदालतका सन्की कर्मचारीको सनकमा रेशम चौधरी पक्राउ
एभरेष्ट टेलिभिजन नेटवर्क

सर्वोच्च अदालतका सन्की कर्मचारीको सनकमा रेशम चौधरी पक्राउ

बैशाख १७, काठमाडौं । सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टले सनकमा लेखेको एउटा पत्रका आधारमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवं...

May 1, 2025
सुम्निमा पारुहाङको प्रतिमा तोडफोड
एभरेष्ट टेलिभिजन नेटवर्क

सुम्निमा पारुहाङको प्रतिमा तोडफोड

खोटाङ दिप्रुङ चुईचुमा गाउपालिकाको वडा न ६ छितापोखरिमा रहेको किरातीहरुको ईतिहास र पित्री पुर्खा सुम्निमा पारुहाङ पार्कमा रहेको सुम्निमा पारुहाङको...

April 12, 2025
१५ वर्षीया किशोरीको बीभत्स हत्या, हत्या अभियोगमा एक जना पक्राउ
एभरेष्ट टेलिभिजन नेटवर्क

१५ वर्षीया किशोरीको बीभत्स हत्या, हत्या अभियोगमा एक जना पक्राउ

खोटाङकी एक १५ वर्षीया किशोरीको मोरङमा बीभत्स हत्या भएको छ । ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरे घर भएकी ज्ञानमती थुलुङ राईको मोरङ...

March 5, 2024
छोराछोरी पढाउन विदेशीएका बुबाले अर्कैको श्रीमतिसंग फरार
एभरेष्ट टेलिभिजन नेटवर्क

छोराछोरी पढाउन विदेशीएका बुबाले अर्कैको श्रीमतिसंग फरार

आमचोक गाउ पालिका वडा नं ९, दुमाना, भोजपुरको श्रीकुमार राईले श्रीमति र छोराछोरी हुँदाहुदै दोस्रो विवाह गरेपछि परिवार विचल्नीमा परेको...

December 5, 2023
Next Post
काठमाडौं महानगरपालिकाको मेयरमा बालेन निर्वाचित

काठमाडौं महानगरपालिकाको मेयरमा बालेन निर्वाचित

कबड्डी-४ को प्रदर्शन बन्द हुँदै

कबड्डी-४ को प्रदर्शन बन्द हुँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In