धादिङको खरी केन्द्र विन्दु बनाएर ६.१ रेक्टर स्केलको भूकम्पा गएको भुकम्पा मापन केन्द्रले बताएकोछ । भुकम्पाले पुराएको क्षतिको बिबरण आउन बाँकी छ ।
भुकम्पाको झट्का काठमाडौँ लगायतको बागमति प्रदेश र गण्डकी प्रदेश लगायत आसपासका क्षेत्रमा पनि महसुस भएकोछ । आइतबार बिहान करिब ७ बजेर ३९ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो ।
दशैको दिन भूकम्पाआएपछि धादिङ र काठमाण्डौँको दक्षिणभेगका अधिकांश बासिन्दा घर छोडेर बारीमा बस्नुपर्दा बिचल्नी भएकोछ । विहानबाट पटक-पटक गरि पाच पटक धक्का आउदा सबैलाई त्रसिद बनाएकोछ ।