Sunday, February 8, 2026
  • Login
  • Register
एभरेष्ट टेलिभिजन नेटवर्क
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

पुनर्स्थापना केन्द्रमा हितैको माया गायिका

एभरेष्ट टेलिभिजन नेटवर्क

October 9, 2025
in समाचार
पुनर्स्थापना केन्द्रमा हितैको माया गायिका

२२, असोज, काठमाण्डौँ । पछिल्लो समय उडायो मन,बार्दली,हितैको माया शीर्ष गीतहरूबाट निकै चर्चामा आएका राईले जन्मदिनमा साथीसङ्गीतसंग पार्टीमा फजुल खर्च गरेर बिताउनु भन्दा समाज सेवा गर्दा त्यो पैसाले अरु कसैको लागि एउटा अबसर बन्दा त्यसले दिने अनन्द अपारमय भएकोले यस पटकको जन्मदिन अपाङ्ग पुनस्र्थापना केन्दमा मनाएको बताउनु भएको छ ।

सानैदेखि परोपकार र समाज सेवामा रमाउने खोटाङका गायिका राईले दशै विदाको कारण खासै पसल नखुलेकोले भनेजस्तो समान किन्न नपाएपनि आश्रममा रहेका फरक क्षमताका बालबालिकाहरूलाई कपी, पेन्सिल, डड्पेन लगायतको शैशिक्षक समाग्री बितरण गरेर खुशीयाली बाँड्दै जन्मदिन मनाएको बताउनु भयो ।
सानैदेखि गीतसंङ्गीतमा उत्कट रुचि भएको गायिका राई केही बर्षदेखि गीत सङ्गीतमा निरन्तर लागिपरेकाछन ।

भिडियो लिंक :

Tags: https://youtu.be/RwuNieQU9Y4अपाङ्ग पुनर्स्थापना केन्द्रमा हितैको माया गायिकापुनर्स्थापना केन्द्रमा हितैको माया गायिका
ShareTweet

Related Posts

श्रममय बन्दै देश
एभरेष्ट टेलिभिजन नेटवर्क

श्रममय बन्दै देश

मंसिर ५, काठमाण्डौँ ।  श्रमपिता उपमा पाएको धरान उपमहानगर पालिकाको मेयर हर्क साम्पाङको अगुवाइमा दर्ता भएको श्रम संस्कृति पार्टीले निर्वाचन...

November 21, 2025
चलचित्र निर्माता संघमा उदय सुब्बा निर्वाचित
एभरेष्ट टेलिभिजन नेटवर्क

चलचित्र निर्माता संघमा उदय सुब्बा निर्वाचित

मंसिर-२, काठमाण्डौँ । नेपाली चलचित्र निर्माताहरूको छाता संस्था ‘नेपाल चलचित्र निर्माता संघ’मा उदय सुब्बा निर्वाचित भएका छन् । सोमबार सम्पन्न...

November 18, 2025
शिक्षाका प्रणाली
समाचार

शिक्षाका प्रणाली

प्राचीन कालमा, जब चीनियाँहरूले शान्तिपूर्वक बस्ने निर्णय गरे, तब उनीहरूले महान पर्खाल (Great Wall) बनाउने काम सुरू गरे। चिनियाँहरूको विचारमा...

October 23, 2025
समाचार

नेपालको पहिलो प्रधानमन्त्री बनिन सुशीला कार्की

September 13, 2025
Next Post
शिक्षाका प्रणाली

शिक्षाका प्रणाली

चलचित्र निर्माता संघमा उदय सुब्बा निर्वाचित

चलचित्र निर्माता संघमा उदय सुब्बा निर्वाचित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In