Sunday, January 18, 2026
  • Login
  • Register
एभरेष्ट टेलिभिजन नेटवर्क
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

यल इतिल्हन सम्यक महादान पर्व २०८०

चैत्र १, काठमाण्डौँ ।

March 15, 2024
in समाचार
यल इतिल्हन सम्यक महादान पर्व २०८०
यल इतिल्हन सम्यक महादान पर्व २०८० हरेक ५ वर्षमा हिरण्यवर्ण महाविहारको तत्वावधानमा नागबहाल स्थित सम्यक महादान पर्व आयोजना गरिन्छ, जसमा काठमाण्डौँ उपत्यका भरको सम्बन्धित दिपंकर बुद्धको विशाल प्रतिमाहरु ल्याई सर्वप्रथम पाटन दरवार अगाडि भेला गरी लस्करै नागबहालमा भित्र्याइन्छ।
यस परम्परा काठमाण्डौँ उपत्यकाको मौलिक बज्रयान बौद्ध धर्मसंग सम्बन्धित पर्व हो। तर यही पर्वमा नागबहालमा दिपंकर बुद्धको प्रतिमाहरु एक-एक गरी भित्र्याइरहदाँ बज्रयान परम्परा मात्र नभई काठमाण्डौँ उपत्यकाको वैदिक परम्परा पनि गाँसिएको छ। यसरी भित्र्याउने कार्य भइरहँदा, पाटनका राजोपाध्याय व्राह्मणहरु मध्ये स्वनिह्म कूलको अ:ब परिवारबाट स्वस्तिवाचन गरी शुक्ल यजुर्वेद (माध्यान्दिनी शाखा, वाजसनेय संहिता) पाठ गर्ने चलन रही आएको छ।
बज्रयान परम्परामरको पर्वमा शैव-शाक्त सम्प्रदायको राजोपाध्याय व्राह्मणहरुको यो वैदिक परम्परा पनि अनिवार्य, अटुट परम्परा हो। यसले हाम्रो काठमाण्डौँ उपत्यकामा पहिले र हालसम्म पनि हिन्दु-बौद्ध भनी छुट्टाछुट्टै हिसाबले मानिरहेको देखिन्न। दुवै सम्प्रदायको पर्वमा यसरी धार्मिक सहिष्णुता सहितको समावेशीता भेटिन्छ।
जस्तैः रातो मत्स्येन्द्रनाथको जात्रा, दशैपर्व मूलचोकमा, कुमारी परम्परा, दशमहाविद्यापूजा, न्येकू,जात्रा, भिन्द्य पूजा, भिन्द्य जात्रा, आदि।
ShareTweet

Related Posts

श्रममय बन्दै देश
एभरेष्ट टेलिभिजन नेटवर्क

श्रममय बन्दै देश

मंसिर ५, काठमाण्डौँ ।  श्रमपिता उपमा पाएको धरान उपमहानगर पालिकाको मेयर हर्क साम्पाङको अगुवाइमा दर्ता भएको श्रम संस्कृति पार्टीले निर्वाचन...

November 21, 2025
चलचित्र निर्माता संघमा उदय सुब्बा निर्वाचित
एभरेष्ट टेलिभिजन नेटवर्क

चलचित्र निर्माता संघमा उदय सुब्बा निर्वाचित

मंसिर-२, काठमाण्डौँ । नेपाली चलचित्र निर्माताहरूको छाता संस्था ‘नेपाल चलचित्र निर्माता संघ’मा उदय सुब्बा निर्वाचित भएका छन् । सोमबार सम्पन्न...

November 18, 2025
शिक्षाका प्रणाली
समाचार

शिक्षाका प्रणाली

प्राचीन कालमा, जब चीनियाँहरूले शान्तिपूर्वक बस्ने निर्णय गरे, तब उनीहरूले महान पर्खाल (Great Wall) बनाउने काम सुरू गरे। चिनियाँहरूको विचारमा...

October 23, 2025
पुनर्स्थापना केन्द्रमा हितैको माया गायिका
एभरेष्ट टेलिभिजन नेटवर्क

पुनर्स्थापना केन्द्रमा हितैको माया गायिका

२२, असोज, काठमाण्डौँ । पछिल्लो समय उडायो मन,बार्दली,हितैको माया शीर्ष गीतहरूबाट निकै चर्चामा आएका राईले जन्मदिनमा साथीसङ्गीतसंग पार्टीमा फजुल खर्च...

October 9, 2025
Next Post
पोखरामा चालकले देखायो सडकै सर्कस बस ठाडोपरि उभिएपछि हेर्नेको भिड

पोखरामा चालकले देखायो सडकै सर्कस बस ठाडोपरि उभिएपछि हेर्नेको भिड

Sheep wishes the injured Dog a speedy recovery

Sheep wishes the injured Dog a speedy recovery

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In