Tuesday, December 23, 2025
  • Login
  • Register
एभरेष्ट टेलिभिजन नेटवर्क
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home कला/साहित्य

“यो दुरी” सार्वजानिक

पुष ६, काठमाण्डौँ ।

December 21, 2024
in कला/साहित्य
“यो दुरी” सार्वजानिक

कर्णेश म्युजिकको पहिलो प्रस्तुति रहेको “यो दुरी” बोलको गीत यु ट्युव च्यानल मार्फत सार्वजनिक भएको छ । गायक कर्णेश राजथलाको स्वर रहेको गीतमा शब्द, सङ्गीत तथा संगीत संयोजन हेम जंग थामीको रहेको छ । गीतको म्युजिक भिडियोमा नायिका रक्षा थापा गायक कर्नेश राजथलाको अभिनय रहेको छ ।
प्रेम कथामा आधारित म्युजिक भिडियोमा ख्यातिप्राप्त कलाकारहरू बिजय देउजा, गंगा बस्नेत, संजु थापाको समेत अभिनय रहेको छ । पाना प्रोडक्सनको ब्यानरमा तयार पारिएको म्युजिक भिडियोमा अमन केशी र बिशाल चन्दको छायांकन सँगै बिशाल तामाङ्गको सम्पादन रहेको छ ।

नगरकोट, काठमाण्डौका मनोरम दृश्यहरु समावेश गरिएको गीतको निर्देशक नारायण प्रधान रहेको छ भने सहायक निर्देशन रोशनी स्याङ्गबो । यसैगरि उक्त भिडियोमा संजु थापाको श्रृंगार रहेको छ ।

भिडियो लिंक

Tags: “यो दुरी” सार्वजानिक
ShareTweet

Related Posts

‘सुम्जो इङ्जुम नु सुम्जोहा’ सार्वजनिक
एभरेष्ट टेलिभिजन नेटवर्क

‘सुम्जो इङ्जुम नु सुम्जोहा’ सार्वजनिक

पुष ५, काठमाण्डौँ । याक्थुङ (लिम्बू) भाषाका साहित्यकार निशेष आङदेम्बेको निबन्धमाथिको सैद्धान्तिक अध्ययन तथा सम्पादन कृति ‘सुम्जो इङ्जुम नु सुम्जोहा’...

December 20, 2025
ब्याकुल माइलाको मातृभाषामा देशभक्ति
एभरेष्ट टेलिभिजन नेटवर्क

ब्याकुल माइलाको मातृभाषामा देशभक्ति

भदौ ८, काठमाण्डौँ । राष्ट्रियगान सर्जक व्याकुल माइलाको रचनामा आम च्यामाखा नेपाल (यो पृथ्वी नै नेपाल) वाम्बुले मातृभाषा पनि राष्ट्रिय...

September 22, 2025
सबै भाषाको साझा थलो बन्दै प्रतिष्ठान
एभरेष्ट टेलिभिजन नेटवर्क

सबै भाषाको साझा थलो बन्दै प्रतिष्ठान

४ भदौ, काठमाण्डौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले आदिवासी जनजातिहरूको छुट्टै मन्त्रालय र विश्व विद्यालय हुनुपर्ने...

August 23, 2025
पालमकी रानी हङकङ प्रस्थान
कला/साहित्य

पालमकी रानी हङकङ प्रस्थान

हाक्पारे-पालमको रानी उपनामले चिनिने गायिका मनु नेम्बाङ साम्याङफुङ साँझको लागि हङकङ प्रस्थान गर्ने भएकी छिन । हङकङमा रहेका लिम्बु समुदाय जस्ले...

November 14, 2024
Next Post
गोरखापत्रमा वाम्बुले भाषाको समाचार

गोरखापत्रमा वाम्बुले भाषाको समाचार

वाम्बुले राई कलाकार संघ गठन

वाम्बुले राई कलाकार संघ गठन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In