Sunday, March 15, 2026
  • Login
  • Register
एभरेष्ट टेलिभिजन नेटवर्क
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

राष्ट्रगान सर्जक व्याकुल माइलाको दाम्पत्य जीवन सफलताको १५औँ बार्षिकोत्सव

मंसिर ९, काठमाण्डौँ ।

December 3, 2022
in समाचार
राष्ट्रगान सर्जक व्याकुल माइलाको दाम्पत्य जीवन सफलताको १५औँ बार्षिकोत्सव

राष्ट्रगान सर्जक व्याकुल माइलाले दाम्पत्य जीवनको १५ औँ बार्षिकीको उपलक्षमा आफ्नो जीवन सुख रहेको खुशीयाली व्याक्त गर्नु भएको छ । सर्जक माइलाको २०६४ साल मंसिर ९ गते नानु राईसंग शुभ विवाह भएको थियो ।

मानेभञ्ज्याङ गाउपालिका वडा नं ६, हिलेपानी, ओखलढुङ्गामा जन्मिनु भएका सर्जक माइला दुई छोरीहरू र धर्मपत्नि नानु राईसंगै नखिपोट ललितपुरमा बसोबास गर्नुहुन्छ ।

सर्जक माइला जन्मेर हुर्केको घर भने व्याकुल माइला फाउण्डेशन संस्था मार्फत संग्राहलय बनाइएको संस्थाका अध्यक्ष नानु राईले बताउनु भयो । हाल रेक्टोफिटिङ मार्फत मर्मत संभार तथा साज-सज्जा तथा सिसि क्यामेरा जोड्ने कार्य सम्पन्न भएको बताइएको छ ।

प्रदेश सरकार र स्थानीय निकायको सहयोगमा सर्जक माइलाको जन्मघरलाई संग्राहलय बनाइएको हो ।

. . . .  . . . . . . . . . . . . . . .  .  . . . . . . .  . . . . . . . . . . . . . . .  .

तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेसनोटहरु, सल्लाह, सुझाव र प्रतिक्रिया भएमा हामीलाई पठाउनु होला।

हामी सम्भव भएसम्म धन्यवाद सहित प्रकाशन गर्नेछौं – सम्पादक।

मुख्य कार्यलयः लगनखेल, ललितपुर नेपाल ।

Email:     everestnews@outlook.com

                                                  evtelevison@outlook.com 

Ph: 01 5550662, Cel:  98510 97929, 98088 94906

गीत-सङ्गीत र कलाकारिताको लागि

                                             nepaliculture@mail.com

Website:

                                           Television:  https://everesthd.tv

                                          Online News: https://everestnewsnepal.com

. .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . .

एभरेष्ट कल्चर मिडियाद्धारा उत्पादित समाचार, चलचित्र, बृत्तचित्र, https://youtu.be/kvRqcWk4Nkoअडियो तथा भिडियो लिंक . . .

Tags: राष्ट्रगान सर्जक व्याकुल माइलाको दाम्पत्य जीवन सफलताको १५औँ बार्षिकोत्सव
ShareTweet

Related Posts

समाचार

निर्वाचन विशेष 2

March 2, 2026
समाचार

निर्वातन विशेष

March 2, 2026
समाचार

निर्वातन विशेष

March 2, 2026
समाचार

निर्वातन विशेष

March 2, 2026
Next Post
चलचित्र विकास वोर्डका अध्यक्ष भुवन केसीलाई निर्वाचन आयोगको स्पष्टीकरण

दोलखा जिल्लाको १० वटा मतदान केन्द्रमा यही मंसिर १५ गतेभित्र पुनः मतदान गराउने आयोगको निर्णय

सिआइबी प्रहरीद्धारा पत्रकार गजेन्द्र राई पक्राउ, अबिलम्ब रिहाइको माग

सिआइबी प्रहरीद्धारा पत्रकार गजेन्द्र राई पक्राउ, अबिलम्ब रिहाइको माग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In