Sunday, March 15, 2026
  • Login
  • Register
एभरेष्ट टेलिभिजन नेटवर्क
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

लामो आयु बाँच्न कस्तो खाना खाने ?

September 18, 2023
in समाचार
लामो आयु बाँच्न कस्तो खाना खाने ?

लामो आयु बाँच्नका लागि सहि खानाको आवश्यक पर्दछ । आजको लेखमा लामो आयु बाँच्न के कस्ता खाना खाने भन्ने जानकारी हुन सके समयमा आफ्नो स्वास्थ्य ठिक हुन सक्ने र भविष्यमा अनेकौं रोगको चपेटाबाट आफुलाई बचाउन सकिनेछ ।

असल बुद्धि, विवेक प्रयोगका लागि र स्वास्थ शरिरका लागि स्वास्थ खाना खानुपर्छ । यदि तपाई विचार र व्यवहार सही चाहनुहुन्छ भने तपाईको भोजन पनि त्यही अनुसारको हुनुपर्छ । स्वास्थ जीवनका लागि स्वास्थ खाना अर्थात आहार नै पहिलो कडी हो ।

खाना कस्तो खाने, कसरी खाने र के-के खाने भन्ने कुरा हामीले बुझ्नुपर्ने हुन्छ । काम र शारिरीक आवश्यकताका आधारमा खाना खाने भन्ने एउटा सामान्य वुझाई छ । त्यो नै सबै सत्य होइन । हामीले जे र जस्तो खान्छौ हाम्रो मस्तिष्कले त्यस्तै प्रतिक्रिया गरिरहेको हुन्छ ।

हाम्रो खाना कस्तो भए स्वास्थ्य ठिक हुन सक्छ भन्ने कुरालाई हामीले सवैभन्दा पहिले बुझ्न आवश्यक छ । हामीले खाने खानालाई ३ भागमा बाँडेका छौं ।

१. सात्विक खाना

२. तामसी खाना र

३. राजसी खाना

१. सात्विक खाना

सात्विक भोजन दैनिक खाने भात वा रोटीका साँथमा खाइने तरकारी अचार या अन्य खानेकुरा सादा, धेरै चिल्लो पिरो नभएको, सहजै पच्न सक्ने, विहान मल त्याग गर्दा असहज नहुने र घरका सबै सदश्य जस्तै केटाकेटी बुढाबुढी, विरामीका लागि पनि उपयुक्त भोजनलाई सात्विक भोजन भन्दछन् ।

२. तामसी खाना

तामसी भोजन भनेको अत्यधिक मर मसला लगाएर पकाइएका मासु जन्य परिकार, तेल या घ्यूमा पकाइएका, तारिएका भात या रोटी, साँथमा मदिरा, चुरोट या अन्य पेय पदार्थको सेवन हो । यस्तो परिकार उमेर र पाँचन तन्त्र बलियो हुन्जेल पचाउन सके पनि स्वास्थ्यका दृष्टिकोणबाट उत्तम मानिन्दैन ।

३. राजसी खाना

राजासी खानामा शरिरलाई चाहिने भन्दा धेरै प्रोटिन, भिटामिन कार्वोहाइडेट र अन्य तत्व शरिरमा जम्मा हुने र सोही अनुसारको व्यायाम नभएमा मानिस अनावश्यक मोटो हुने र अनेक प्रकारका नसर्ने रोग लाग्ने सम्भावना बढेर जाने गर्छ ।

हाम्रो स्वास्थ्य ठिक होस् भन्ने चाहना भए आफनै घर आँगनमा फल्ने, सागसब्जी, गाई या भैसीको दुध दही मही, धान, मकै, कोदाे, या फापरबाट बनाइएका परिकार फलफुल आदि सात्विक भोजन हुन् । सात्विक भोजन मानीसले मात्र होइन देवता र ऋषिमुनीहरुले पनि सेवन गर्ने भोजन हो । यस्तो भोजनले शरिरमा बल, दिमागलाई स्फूर्ति प्रदान गर्छ र विभिन्न प्रकारका रोग लाग्नबाट बच्न सकिन्छ ।

उपरोक्त विधिसम्मत तरिकाले यदि हामी खाना खान्छौं भने हामीलाई कुनै पनि रोग नलाग्ने निस्चित छ । खाना कस्तो खाने कस्तो खाना नखाने भन्नेबारे हरेक व्यक्तिले जान्न आवश्यक छ । आज हरेक नेपालीको खाना राजसी छ । ट्वाक जीब्रोमा लाग्ने बढी मरमसला हालेको साथमा रक्सी भएको खाना देखिन्छ ।

हामीले कहिले र कुन समयमा भोजन खानाले स्वास्थ्य ठिक हुन्छ भन्ने कुरा पनि जान्न आवश्यक छ । हामीले खाने खाना दिनमा दुई पटक सेवन गरिन्छ । विहानको भोजन १२ बजे अघी नै गरिसक्नु पर्छ भने साँझको भोजन सकेसम्म घाम डुब्नु अगावै । सो सम्भव नभए रातको ८ बज्नु अगावै र हलुका मात्रमा सेवन गर्नु उचित मानिन्छ ।

Tags: लामो आयु बाँच्न कस्तो खाना खाने ?
ShareTweet

Related Posts

समाचार

निर्वाचन विशेष 2

March 2, 2026
समाचार

निर्वातन विशेष

March 2, 2026
समाचार

निर्वातन विशेष

March 2, 2026
समाचार

निर्वातन विशेष

March 2, 2026
Next Post

गोर्खा सेभिङको ठगी कान्ड अदालतमा

मध्यस्थता सेवामा नियमनकारी निकाय

मध्यस्थता सेवामा नियमनकारी निकाय

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In