२७ असार, काठमाण्डौँ ।
विगत २४ दिनपछि सरकार र आन्दोलनरत सुन व्यवसायी बिच ६ बँदे सहमति भएको छ ।
सरकारले तोकेको विलासिताको कर फिर्ता गराउन लामोसमयदेखि अनसनरत सुन व्यवसायीहरू सरकारले ६ बुँदे सहमति पत्रमा आन्दोलनरत सरकारपक्षविच सहमति भएपछि व्यवसायीहरूले आन्दोलन फिर्ता लिइ व्यवसायमा फर्केकाछन ।

रिले अनसन संयोजक शिवकुमार सराफसंगको विस्तृत अन्तरबार्ता :






