Wednesday, December 24, 2025
  • Login
  • Register
एभरेष्ट टेलिभिजन नेटवर्क
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

व्याकुल माइला गोल्ड कपमा दुधकौशिका विजेता

कार्तिक १८, एभरेष्ट संवाददाता ।

November 5, 2023
in खेल समचार
व्याकुल माइला गोल्ड कपमा दुधकौशिका विजेता

व्याकुल माइला गोल्डकपको नवौं संस्करणमा दुधकौशिका आधारभूत विद्यालय टिम विजयी भएको छ ।
कार्तिक १२ गतेबाट ओखलढुंगाको मानेभन्ज्याङ–६ सोक्माटार ब्आलेमुमा आयोजित कपमा दुधकौशिका आधारभूत विद्यालय टिम विजयी भएको हो । विजेता दुधकौशिका टिम कपको सहअयोजक समेत हुन ।

नयाँ नेपाल सरोकार समाजले आयोजना गरेको खेलको आठौं दिन शनिबार भएको खेलमा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ वडा टिमलाई २ का विरुद्ध ७ गोलले पराजित गर्दै आयोजक टिम विजयी बनेको हो ।

विजयी भएसँगै दुधकौशिकाले २ लाख २ हजार २ सय २२ रुपैयाँ, चाँदीको शिल्ड हातपारेको छ । यसैगरी उपविजेता बनेको हलेसी तुवाचुङ नगरपालिका–१ वडा टिमले १ लाख १ हजार १ सय ११ रुपैयाँ, मेडल प्राप्त गरेको छ ।

सेमिफाइनल खेलमा मितेरी युवा क्लब–ए र रिभोरुङ युवा क्लब माथिल्लो रिचुवाले २०–२० हजार रुपैयाँ तथा शिल्ड प्राप्त गरेका छन् ।

मानेभन्ज्याङ गाउँपालिकाको सहयोगमा संचालित खेलमा संचालित नवौं संस्करणको कपमा २३ टिम सहभागी थिए ।

‘खेलकुदको माध्यमबाट विकासको अभियान’ भन्ने नारासहित २०६८ सालबाट राष्ट्रगानका रचयिता व्याकुल माइलाको जन्मथलो हिलेपानी, सोक्माटारमा गोल्डकप सुचारु छ ।

Tags: व्याकुल माइला गोल्ड कपमा दुधकौशिका विजेता
ShareTweet

Related Posts

३२औँ प्रहरी महानिरीक्षकमा चन्द्रकुवेर खापुङ
एभरेष्ट टेलिभिजन नेटवर्क

३२औँ प्रहरी महानिरीक्षकमा चन्द्रकुवेर खापुङ

१३ भदौ, काठमाण्डौँ । नेपाल प्रहरीको ३२औँ महानिरीक्षक (आईजीपी) पदमा एआईजी चन्द्रकुवेर खापुङ नियुक्त भएका छन् । शुक्रबारको मन्त्रिपरिषद् बैठकले...

August 29, 2025
Next Post
भूकम्पमा परी उपमेयर सरिता सिंह सहित १२९ जनाको मृत्यू

भूकम्पबाट १ सय ५७ जनाको मृत्यु, १ सय ९७ जना घाइते

टिकटकमा मनपरि सामाग्री राख्न तथा शेयर गर्न नपाइने

टिकटकमा मनपरि सामाग्री राख्न तथा शेयर गर्न नपाइने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In