Sunday, February 8, 2026
  • Login
  • Register
एभरेष्ट टेलिभिजन नेटवर्क
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

श्रममय बन्दै देश

एभरेष्ट टेलिभिजन नेटवर्क

November 21, 2025
in समाचार
श्रममय बन्दै देश

मंसिर ५, काठमाण्डौँ ।  श्रमपिता उपमा पाएको धरान उपमहानगर पालिकाको मेयर हर्क साम्पाङको अगुवाइमा दर्ता भएको श्रम संस्कृति पार्टीले निर्वाचन आयोगबाट मान्यता पाए लगतै देशभर एक्त पार्टीको तदर्थ समिति तथा कार्यसमिति गठनले तिब्रता पाएको छ ।

यसैसन्दर्भमा केन्दीय सदस्य जितेन बान्तवाको उपस्थितिमा ओखलढुङ्गा जिल्लाबाट काठमाण्डौमा विभिन्न पेशा व्यवसाय आबद्ध भएकाहरूको भेलाले ओखलढुङ्गा काठमाण्डौँ सम्पर्क समिति तर्दथ समिति गठन गरेको छ ।

काठमाण्डौँ सम्पर्क समिति तर्दथ समिति
संयोजक        –  पवल राई
सहसंयोजक    – सिता राई
सचिव            – लेखराज राई
सहचिव          – शान्तिराम राई
कोषाध्यक्ष      – बलबहादुर राई
सहकोषाध्यक्ष – कुमार राई

सदस्य          – मतिलाल राई
ध्रुबकुमार राई
गंगाराज राई
उमेश राई (गोर्खाली)
भिमराज राई
प्रदिप राई
नबराज राई लगायतको नाम तदर्थ समितिको लागि भेलाले पारित गरेको छ । भेलाको आयोजना छोटो समयमा नै तयार गरिएको र महिलाको उपस्थिति न्यून रहेकोले अर्को भेलाबाट महिलाको उपस्थिति बढाएर कार्यसमिति पूर्णगरि कार्यसमिति गठन गरिने संयोजक पवल राईले बताउनु भयो ।

यसैगरि तदर्थ समितिले तत्कालै ओखलढुङ्गामा मेयर साम्पाङको उपस्थितिमा बृहत भेला तथा कार्याक्रम गरिने निर्णय गरेको समेत संयोजक राईले एभरेष्ट टेलिभिजन नेटवर्कलाई बताउनु भयो ।

जेन्जीको अप्रत्यसित आन्दोलनले ठुलो जनधनको क्षेतिले थलिएको देशमा नया आशा र नया भरोसाको साथ आगमी निर्वाचनमा जनताको मन जितेर नया इतिहास रच्न पहिलोचोटी नविनतम सोचको साथ श्रम सस्कृति पार्टी अगाडि बढेको सहसंयोजक सिता राईले बताउनु भयो ।

एभरेष्ट टेलिभिजन नेटवर्कको समाचार लिंक

Tags: Harka Sampangदेश श्रम संस्कृतिमय बन्दैश्रम लहर
ShareTweet

Related Posts

चलचित्र निर्माता संघमा उदय सुब्बा निर्वाचित
एभरेष्ट टेलिभिजन नेटवर्क

चलचित्र निर्माता संघमा उदय सुब्बा निर्वाचित

मंसिर-२, काठमाण्डौँ । नेपाली चलचित्र निर्माताहरूको छाता संस्था ‘नेपाल चलचित्र निर्माता संघ’मा उदय सुब्बा निर्वाचित भएका छन् । सोमबार सम्पन्न...

November 18, 2025
शिक्षाका प्रणाली
समाचार

शिक्षाका प्रणाली

प्राचीन कालमा, जब चीनियाँहरूले शान्तिपूर्वक बस्ने निर्णय गरे, तब उनीहरूले महान पर्खाल (Great Wall) बनाउने काम सुरू गरे। चिनियाँहरूको विचारमा...

October 23, 2025
पुनर्स्थापना केन्द्रमा हितैको माया गायिका
एभरेष्ट टेलिभिजन नेटवर्क

पुनर्स्थापना केन्द्रमा हितैको माया गायिका

२२, असोज, काठमाण्डौँ । पछिल्लो समय उडायो मन,बार्दली,हितैको माया शीर्ष गीतहरूबाट निकै चर्चामा आएका राईले जन्मदिनमा साथीसङ्गीतसंग पार्टीमा फजुल खर्च...

October 9, 2025
समाचार

नेपालको पहिलो प्रधानमन्त्री बनिन सुशीला कार्की

September 13, 2025
Next Post
‘सुम्जो इङ्जुम नु सुम्जोहा’ सार्वजनिक

‘सुम्जो इङ्जुम नु सुम्जोहा’ सार्वजनिक

गायक प्रशान्त तामाङको निधन

गायक प्रशान्त तामाङको निधन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In