मंसिर ९ गते । नेपाली कांग्रेस ओखलढुंगाको सभापतिमा तेजन खनाल”तेजेन्द्र” निर्वाचित भएका छन् ।
निर्वाचनमा खनालले ७०१ मत प्राप्त गरेका थिए भने अर्का उम्मेदवार बालकृष्ण दाहालले ६११ मत प्राप्त गरेका थिए । खनाले आफ्नो प्रतिस्पर्धि दाहाललाई १०० बढि मतले पछि पार्दै उनी निर्वाचित भएका हुन् ।
जिल्ला कार्यसमितिमा भने दुवैपक्षको मिश्रित परिणाम देखा परेको छ ।
उपसभापतिको २ पदमा कमल तामाङ ७८२ मत र नवराज खत्री (केसी) ६५४ मत प्राप्त गरि निर्वाचित भएका छन् । त्यसैगरि सचिवको २ पदमा अजय लुईटेलले र राजकुमार ढुङ्गानाले विजयी भएका छन् ।
सहसचिवको २ पदमा पनि उज्जन बुढाथोकीले र भोजकुमार श्रेष्ठले विजयी भएका छन् ।
प्रदेश निर्वाचनमा ओखलढुङ्गा क्षेत्र (क)बाट सन्तोषबाबु थापा र (ख) मा आश्राचन राई सभापतिमा निर्वाचित भएका छन् । निर्वाचित खनाल नेपाली कांग्रेस संस्थापन (देउवा) पक्षका हुन ।
. . . . . . . . . . . . . . . . . . . . . . . . .. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
तपाइको कुनै गुनासो वा कुनै समस्य परेर सञ्चार माध्यमको आबश्यकता परेमा हामीलाई सम्झनुहोस ।
मुख्य कार्यलयः लगनखेल, ललितपुर नेपाल ।
Email: everestnews@outlook.com
evtelevison@outlook.com
Ph: 01 5550662, Cel: 98088 94906, 98510 97929
गीत-सङ्गीत र कलाकारिताको लागि
nepaliculture@mail.com
Website:
Televison: https://everestkhabar.tv
Online News: https://everestnewsnepal.com
. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
एभरेष्ट कल्चर मिडियाद्धारा उत्पादित समाचार, चलचित्र, बृत्तचित्र, अडियो तथा भिडियो लिंक . . .
कृपाया हाम्रो च्यानललाई सब्स्क्राइब, शेयर अनि बेल आइकोमा थिच्नु होला धन्यवाद !
कृपाया हाम्रो च्यानललाई सब्स्क्राइब, शेयर अनि बेल आइकोमा थिच्नु होला धन्यवाद !