रुसले युक्रेनमाथि सैनिक आक्रमण गरेको १० दिनपछिले युद्धविरामको घोषणा गरेको छ । युद्धग्रस्त क्षेत्रका जनताका लागि मानवीय करिडोर खोल्ने भन्दै रुसले युद्धविराम घोषणा गरेको हो ।
बीबीसीका संवाददाता जेम्स वाटरहाउसले रुस र युक्रेनबीच जारी युद्ध रुसले युद्धविरामको घोषणा गरेको जानकारी दिएका हुन् ।
संवाददाता जेम्स वाटरहाउसका अनुसार रूसी रक्षा मन्त्रालयले रूसी सेनाले मस्को समय १०ः०० देखि आक्रमण रोक्न भनेको छ सामाजिक सञ्जाल ट्विटरमा उल्लेख गर्नु भएको छ ।