शिक्षामा बढ्दै गएको निजिकरण , व्यापारिकरणले शिक्षामा धनि र गरिबवीच ठुलो खाडल निर्माण गरेको हुदा त्यसकोको न्युनिकरणको लागि अखिल(क्रान्तिकारी) दृढतापूर्वक लाग्नुपर्ने अखिल(क्रान्तिकारी) अध्यक्ष हरिकृष्ण गजुरेलले बताउनु भयो ।
अखिल(क्रान्तिकारी) ललितपुर जिल्लाको पहिलो बैठकका प्रमुख अथिति अध्यक्षता गजुरेले शिक्षामा भएको विभेदले देशमा वर्गीय खाडल झन जटिल बन्दै गएको बताउनु भयो ।
बैठक जिल्लाको अध्यक्ष इश्वर सिहं धामीको अध्यक्षतामा क्यारेवियन कलेज ललितपुरमा बसेको थियो ।
बैठकमा अखिल(क्रान्तिकारी)को केन्द्रिय उपाध्यक्ष एवम् तीन नम्वर परदेश संयाेजक शीलु न्यौपाने , नेकपा (क्रान्तिकारी माअोवादी) ललितपुर जिल्लाका सेक्रेटरी श्याम के.सी,काे अातिथ्यता रहेको थियाे।
बैठकमा अखिल (अध्यक्ष) हरिकृष्ण गजुरेलले ललिपपुर जिल्ला अखिल(क्रान्तिकारी) काे किल्ला बनाउन जिल्ला कृयाशिल बन्नु पर्ने र त्यसका लागि अध्यान अनुसन्धानमा क्रान्तिकारी नेता साथीहरु सक्रियता, जुझारकता साथ पहल कदमीलिएर अघि बढ्नुपर्ने बताउनु भयो।
बैठकमा उपाध्यक्ष शीलु न्याैपानेले ललितपुर जिल्लामा शैक्षिकका तमाम समस्यहरुकाे हल भष्ट्र, दलाल, राष्ट्रघातीहरबाट सम्भव नभएको हुदाँ जनताहरू का सवै असल छोरा छोरीलाई अखिल(क्रान्तिकारी) मा अावद्ध गर्दै शासकहरु विरुद्ध लडदै शिक्षालाइ बैज्ञानिक, प्राविधि, राेजगार मुखि बनाउदै अाफ्नै देशमा सम्भाबनाहरु सृजना गर्दै लाग्नु पर्ने बताउनु भयो ।
बैठकमा जिल्ला अध्यक्ष इश्वर सिहं साउदले अखिल (क्रान्तिकारी) लाइ स्थापित गर्न जिल्ला कमिटिका साथीहरुले सहयाेग गर्दै विकृति विरुद लड्न तयार रहेको बताउनु भयाे ।
बैठकमा जिल्ला उपाध्यक्ष विष्नु महजनले जिल्लाका अनुभुति राख्नस भएको थियो भने बैठक जिल्ला सचिव लालसिहले संचालन गरेको जानकारी अखिर(क्रान्तिकरी)काे उपाध्यक्ष शीलु न्याैपानेले जानकारी दिनु भयाे।
. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेस नोटहरु, सल्लाह, सुझाव र प्रतिक्रिया भएमा हामीलाई पठाउनुहोला ।
हामी सम्भव भएसम्म धन्यवादसहित प्रकाशन गर्नेछौं । सम्पादक ।
मुख्य कार्यलयः लगनखेल, ललितपुर नेपाल ।
Email: everestnews@outlook.com
evtelevison@outlook.com
Ph: 01 5550662, Cel: 98088 94906, 98510 97929
गीत-सङ्गीत र कलाकारिताको लागि
nepaliculture@mail.com
Website:
Television: https://everesthd.tv
Online News: https://everestnewsnepal.com
. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
एभरेष्ट कल्चर मिडियाद्धारा उत्पादित समाचार, चलचित्र, बृत्तचित्र, अडियो तथा भिडियो लिंक . . .
हाम्रो च्यानललाई सब्स्क्राइब, शेयर अनि बेल आइकोमा थिच्नु होला धन्यवाद !