टिचरले छोेरालाई व्यापारी बनाउन खोज्छन् । तलबले आम्दानीमा परिपूर्ति नभएर। ब्यापारीले छोरालाई वकिल/सिय बनाउन खोज्छन् । आफूसँग विषय विज्ञता नभएकोले।
एकछक राम्रै जोहो गर्न श्रमिकले छोरालाई शिक्षक बन्न प्रेरित गर्छन् सामाजिक हैहियत/मानमर्यादन लिनलाई । पिडित सिमान्कृत परिवारले छोरालाई राजनीतिमा ल्याउन खोज्छन् ।
लेखकले सधैँ छोरालाई अर्थतन्त्रमा प्राथमिक्ता दिलाउँछन् किन कि आफू जस्तै परिवार धान्न गाह्रो नहोस भनेर।
निर्बलियोले छोरालाई बाैद्दिक्तामा जोडाउन खोज्छन् ।बलियाले छोरालाई डक्टर/ईन्जिनियरमा लगाउन खोज्छन् ।लक्ष्मी प्रसादको छोरा खै लेखक भएको?
कार्लमार्कसको छोरा खै दार्शनिक भएको? आइन्टाइनको छोरा खै वैज्ञानिक भएको?