लोकप्रिय गायिका मनु नेम्बाङ साङ्गीतिक कार्यक्रममको लागि अस्ट्रलिय पुगेकीछिन ।
अधिकांश युरोपको बेल्जियम, स्वीजरल्याण्ड, जर्मन, बेलायत र दक्षिण कोरिए मुलुकहरूमा साङ्गीतिक कार्यक्रम पस्कने गायिका नेम्बाङ यस पटक फरक गन्तव्यमा बेग्लै प्रस्तुति पस्कने बताइन ।
२८ औँ विश्व आदिवासी दिवसको अबसरमा नेपाली आदिवासी जनजाति मञ्च अस्ट्रेलिय तथा किरात याक्थुङ चुम्लुङ, अस्ट्रेलियको निमन्त्रणामा कार्यक्रम स्थल पुगेको गायिका नेम्बाङले बताइन ।
सिङ्गपुर एयरलाइन्सबाट तामाङसेलो गीतबाट ख्यति प्राप्त गायक फुलकुमार बमजनसङ्गै अस्ट्रेलिय पुगेको बताइन ।
अस्ट्रेलियन आदिवासी मन्त्री लिन्डा बर्नीको प्रमुख आतिथ्यता मेरिकबल, सिड्नीमा अगस्ट ६ मा बहुसास्कृतिक बृहत कार्यक्रम अयोजना गरिएको नेपाली आदिवासी जनजाति मञ्चका अध्यक्ष अरुणकुमार तामाङले बताउनु भयो ।
विश्व आदिवासी दिवस बहुसास्कृतिक हुने र नेपालबाट आएका द्धयकलाकार नेम्बाङ र बम्जनको साथमा अस्ट्रेलियमा रहेको नेपाली कलाकारहरूको पनि बजेड प्रस्तुति रहनेछ ।
सिड्नीस्थित मेरिकभिल टाउन हल मा अगस्ट ६ तारिख बेलुकी पाँज बजेदेखि हुने कार्यक्रम सबैको लागि निस्शुल्क प्रवेशको व्यवस्था मिलाइने किरात याक्थुङ चुम्लुङ, अस्टे«लियको अध्यक्ष शशी सुब्बाले बताउनु भयो ।
. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेसनोटहरु, सल्लाह, सुझाव र प्रतिक्रिया भएमा हामीलाई पठाउनु होला।
हामी सम्भव भएसम्म धन्यवाद सहित प्रकाशन गर्नेछौं। सम्पादक।
मुख्य कार्यलयः लगनखेल, ललितपुर नेपाल ।
Email: everestnews@outlook.com
evtelevison@outlook.com
Ph: 01 5550662, Cel: 98088 94906, 98510 97929
गीत-सङ्गीत र कलाकारिताको लागि
nepaliculture@mail.com
Website:
Television: https://everesthd.tv
Online News: https://everestnewsnepal.com
. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
एभरेष्ट कल्चर मिडियाद्धारा उत्पादित समाचार, चलचित्र, बृत्तचित्र, अडियो तथा भिडियो लिंक . . .
हावा सरर लिंक https://youtu.be/CMJqX9x3mB0