किराती समुदायमा कुलपितृ पुजा देखी हरेक जन्म देखी मृत्यु सम्म गर्ने सम्पुर्ण कार्यहरुमा चोखो जाँण र रक्सी चलाऊने गरीन्छ।
त्यसलाई संस्कारकै रुपमा उचित ढंगले प्रयोग गरौ तर यसरी किरात बालबालिकाहरु लाई बालमस्तिष्कमा नै असर पुग्ने गरी जाँण रक्सी तोङ्बा पिलाऊने जस्ता गलत कार्यहरु बन्द गर्नुपर्दछ।यस्तो कार्यले स्वस्थ्य मात्र होईन बाल मस्तिष्कमा नै असर पुर्याऊन सक्दछ। सामाजिक सञ्जालबाट