मेमोरी किङ अर्थात विश्व किर्तिमान, गिनिज बुक अफ वल्र्ड रेकर्ड्स विजेता नेपाली युवा अपर्ण शर्मा कट्टेल विवाह बन्धनमा बाधिएकाछन । फेसबुकमा विश्व किर्तिमान शर्माको फ्यानको रुपमा प्रवेश गरेकी अनिशा आर्यल, जति शर्माले नया किर्तिमान र उपलब्धी हासिलमा सफलता प्राप्त गर्दै गयो उतिकै मात्रमा अर्यालको पवित्र प्रेमले पनि मौलाउने अबसर पायो र प्रेमिलको रुपमा लामो समयसम्म रहेको सम्बन्ध दाम्पत्य जीवनमा बदलिएको हो । सन २०१५ सेप्टेम्बर २६ मा १ मिनेटमा ४२ वटा वस्तु स्मरण गरेर विश्व किर्तिमान बनाएको शर्माले पुन विगतको आफ्नै रेकर्डलाई तोड्दै १ मिनेटमा ८३ वटा वस्तुको स्मरण गरेर दोस्रो रेकर्ड कायम गरेका अलौकित प्रतिभावन व्यक्ति हुन । किर्तिमान शर्मा लामो समयदेखि विश्वको विभिन्नदेश विदेशमा स्मरण शक्तिबारे प्रशिक्षण दिँदै आइरहेकाछन भने विशेष गरि नेपालका विद्यार्थी तथा आम नागरिकलाई चेतना अर्थात मन र बुद्धिको उपयुक्त व्यवस्थापनबाट मात्रै जिवन सहज हुन्छ र स्मरण शक्ति बढाउने सकिन्छ भन्ने अभियानमा लागि परेका सामाजिक अभियन्ता समेत हुन ।
भिडियो लिंक
. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेसनोटहरु, सल्लाह, सुझाव र प्रतिक्रिया भएमा हामीलाई पठाउनु होला।
हामी सम्भव भएसम्म धन्यवाद सहित प्रकाशन गर्नेछौं – सम्पादक।
मुख्य कार्यलयः लगनखेल, ललितपुर नेपाल ।
Email: everestnews@outlook.com
evtelevison@outlook.com
Ph: 01 5550662, Cel: 98510 97929, 98088 94906
गीत-सङ्गीत र कलाकारिताको लागि
nepaliculture@mail.com
Website:
Television: https://everesthd.tv
Online News: https://everestnewsnepal.com
. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
एभरेष्ट कल्चर मिडियाद्धारा उत्पादित समाचार, चलचित्र, बृत्तचित्र, अडियो तथा भिडियो लिंक . . .