कोल्हवी नगरपालिकाको एक योन पिचासुले बैक बाट पैसा निकाल्दिन्छु भन्दै एक श्रीमान विदेश गएको महिला लाई ललाई फकाई गर्दै प्रलोभनमा पारी मौकाको फाईदा उठाई सहरको लजमा लगि योन सम्पर्क गर्दै गर्दा आफन्तले पिछा गरि जाँदै गर्दा लजमा यो हालतमा भेट्टाएका छन्।
क्रिपया दिदिबहिनी हरु तपाईंका श्रीमान पनि यस्तै गरिरहेका हुन सक्छन् कोल्हवी नगरका सबै महिलाहरुलाई आफ्ना श्रीमानको निग्रानि गर्न अनुरोध गर्दछौ। साथै आफ्नो श्रीमती नेपालमा छोडेर बिदेश गएका कोल्हवी नगरका दाजु भाईहरु हेर्नुहोस तपाईंका श्रीमती हरु कसरी आर्थिक प्रलोभनमा परि परपुरुष संग होटलको खाटमा नाङ्गो भेटिन्छन्।
हामीलाई यो फोटो कोल्हवी नगरकि पिडित महिला जस्को आफ्नो श्रीमान परदेशीको बुढी संग रसलिला मनाईरहेछ उहीँ पिडितले नाम नखोल्ने सर्तमा उपलब्ध गराउनु भएको हो । हामी संग यस्ता फोटो , अडियो कल रेकर्ड र म्यासेजको स्क्रिन शुटको चाङ्ग उपलब्ध भएको छ। एक एक गर्दै सबै हाल्छौ। कि तपाईं हरु सुध्रिनुस नत्र हामी सुधार्छौ। सोच्नुस त तपाईंका श्रीमान खाडीको यो गर्मी महिनामा कहि तातो घाममा काम गर्दै होला लाज छैन अलिकति ।