क्रेग लुईस मुटु बिनाको पहिलो मानिस हुन । उनी एमाइलोइडोसिसको कारणले मर्दै थिए ।
एक दुर्लभ अटोइम्यून रोग कारण शरिरको सबै अंगले काम गर्न छोड्छ मानिसको मृत्यू हुन्छ । त्यही कारण लुइसको मुटुले काम गर्न छोडेपछि उनको मुटुले काम गर्न छोडेको छ र चिकित्सकहरूले उनको मुटुको सट्टामा छुट्टै यन्त्र जडान गरिदिएर उनलाई जिवित राखेकाछन ।
सल्यक्रिया गरेर लुइसको मुटु हटाएपछि उनी नाडि बिहीन बाचेकाछन । यो यन्त्र जडान नगरेको भए उनको मृत्यू हन्थ्यो ।
यन्त्र चाही डा विल्ली कोन र बड फ्रेजरले निर्माण गरेको यन्त्रले विना धड्कन निरन्तर रुपमा रगतलाई शरिरको सबै अंगमा पुर्याउन मद्धत गर्छ । उनको ५५ वर्षमा मृत्यू भएको थियो ।
वैज्ञानिकहरूले मुटु झोलामा बोकेर बाच्ने खालको प्रविधिको विकास मात्रै गरेनन् मुटु विना नै बाच्न सकिने खालको प्रविधिको विकासले चमत्कारी युगमा आइपुगेको महसुस गराउछ ।