प्राईमराइम टेलिभिजनमा प्रसारित अन्तर्वार्तामा मुस्लिम, मगर, तामाङ लगायत समुदायमा दाजुबहिनीबीच विवाह हुने भन्दै विवादास्पद अभिव्यक्ति दिएर चर्चामा आएकी अधिवक्ता भगवती पाण्डे ‘शीतल’ विरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
उनिलाई जातीय भेदभाव सहित दुईवटा कसुरमा कारबाही गर्न जाहेरी परेको छ।