सामाजिक संजाल मार्फत युवतीको भिडियो र संवाद रेकर्ड गरी सामाजिक संजालमा अपलोड गर्नुको साथै पीडितको आफन्त, साथीभाई समेतलाई पठाई चरित्रहत्या गरेको अभियोगमा जिल्ला म्याग्दी, मंगला गाउँपालिका वडा नं. ५ सिर्कुम स्थायी वतन भई वैदेशिक रोजगारीका क्रममा मलेसियामा रहेका प्रकाश जैसी भन्ने प्रकाश वि.क. लाई ईन्टरपोलको सहयोगमा मलेसियाबाट पक्राउ गरी विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा थप अनुसन्धान भइरहेको छ ।
१५ वर्षीया किशोरीको बीभत्स हत्या, हत्या अभियोगमा एक जना पक्राउ
खोटाङकी एक १५ वर्षीया किशोरीको मोरङमा बीभत्स हत्या भएको छ । ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरे घर भएकी ज्ञानमती थुलुङ राईको मोरङ...