पालाम क्वीन उपमा पाएकी लोकप्रिय गायिका मनु नेम्बाङको स्वरबद्ध गीत आछेम्माको भिडियो सार्वजानिक भएको छ ।
शब्द/सङ्गीत कमला आङदेम्बे ‘पोषण सोल्टीनी’को रहेको स्वर लोकप्रिय गायिका मनु नेम्बाङको रहेको छ ।
चन्द्र वाम्बुलेको निर्देशन तथा सम्पादन रहेको भिडियोको सहायक प्रेम वाम्बुलेको रहेको छ । अडियो रेकर्डिङ तथा भिडियो निर्माण एभरेष्ट रेकर्डिङ एण्ड फिल्म एडिटिङ स्टुडियो, लगनखेल ले गरेको हो ।
एल्बमः याङ्घेखा
गीत ः आछेम्मा
शब्द÷सङ्गीतः कमला आङदेम्बे ‘पोषण सोल्टीनी’
स्वरः मनु नेम्बाङ
एरेन्जरः अटल तुम्बापो
रेकर्डिङ एण्ड भिडियो
एभरेष्ट रेकर्डिङ एण्ड फिल्म एडिटिङ स्टुडियो, लगनखेल
९८४१ ५१९७३७, ९८५१० ९७९२९,Email: everest,recording@gmail.com
सर्बसुलभ शुल्कमा स्तरीय गीत रेकर्डिङ तथा भिडियो निर्माणको लागि