२०८० सालको एसइइमा उत्कृष्ट जिपीए ल्याएर एसईई उतिर्ण भएको अनमोल राई नेपाल प्रहरीको ६८औं प्रहरी दिवसको सुअबसरमा सम्मान भएकोछ ।
बुबा प्रहरी निरीक्षक टिकाराम राईको जेठ सुपुत्र अनमोल राईलाई कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले सम्मान गरको हो ।
कार्याक्रम कोशी प्रदेश मुख्य मन्त्री केदार कार्कीको प्रमुख अतिथ्यसमा सम्पन्न भएको हो ।
छोरो अनमोल काम विशेषले कार्याक्रममा अनुपस्थित हुने भएपछि बुबा प्रहरी निरिक्षक टिकाराम राईले नै छोरोको प्रशांस पत्र ग्रहण गरेको हो ।