केहि दिन अगाडि Ganesh Kumar Bc भाइले मलेसियामा आफ्नु रुम्मा झुन्डिएको मृतक अबस्थामा फेला परेको भनेर पोस्ट गर्नु भएको थियोे । मैलेनि आफ्नु गृह जिल्ला भोजपुरको घटना रहेछ भनेर धेरै खोजी गरि बुज्दा गणेश भाइले भन्नू भयो मृत्यु हुनेको भाउजु मेरो सम्पर्कमा आउनु भएको छ दिदी हामीले सबै बुझीरहेकोे छौ भन्नु भएको थियोे । आज हाम्रो भोजपुरको रबिन लामा अरु अन्य जिल्लाको गरि एकै दिन्मा यत्रो सव मलेशिया बाट जादै छ। तिमिहरु राजनीति गर्नेले के गरौं ? आखिरमा सबै युवाहरूलाई जहाँ गएनि मर्न बाध्य बनाको छौ । सबै मृतक हरु प्रति हार्दिक श्रद्धाञ्जली !!
#वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा जानू भएको रबिन लामा तामाङ उहाँको घर भोजपुर नगरपालिका वडा २ हेलमचा भोजपुर जिल्ला रहिछ र उहाँ मलेसिया गएको १६ महिना भएको थियो र उहाँको २०८०/९ / १६ गते उहाँको दुखद निधन भएको थियो २०८० /९ / २७ गते मुत्य रबिन तामाङ को पार्थिव शरीर आज १०:३० मा बजे मलेसियाबाट airlines /mh १:१४ मा काठमाडौ आइपुग्ने छ र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँको अन्तिम दाहा सस्कारकोको लागि भोजपुर जिल्ला लेजाने हुन्छ केही दिन पहिले महिले उहाँको लागि मेरो फेस्बुकमा पोस्ट गरेको थिए र चार ४ ओटा मध्य मा शव मा रबिन तामाङ भाइ को पनि आएको छ आजको हार्दिक_श्रद्धाञ्जली
मृत आत्माले स्वर्गमा बास पाओस्।
यस दुःखद घडीमा वहा को परिवारलाई भगवानले सहने शक्ति प्रदान गरुन!