अलेक्जेण्डर ग्राहम बेलले टेलिफोन आविष्कार गरेपछि परीक्षणस्वरुप पहिलो फोन आफ्नी प्रेमिकालाई गरे । उताबाट फोन उठेको संकेत आएपछि उनले भने, हेलो ।
‘हेलो’ उनकी प्रेमिकाको बोलाउने नाम थियो, मार्गरेट हेलो । यो सरल सम्बोधन चाँडै विश्वव्यापी फोन कलहरूको लागि मानक साबित भयो । स्रोत: सामाजिक सञ्जाल ।