हरेक बर्षाको Nov 1 औशीको रात अर्कै लोक बाट यो धर्तीमा मृत आत्माहरु आउने दिन औशीको रात हो । Zionist हरु यस्लाई Halloween Day को रुपमा मनाउछन । ति मृत आत्माहरु डुल्ने भएकोले उनिहरुको आगमनलाई निषेध गर्न गाउलेहरुले घर आगन अलिक पर एक ‘ फर्शी / Pumpkin’ लाई आखा , नाक , मुख बनाई एउटा खाबामा राखिन्छ जो हेरेर मृत आत्माहरुले आफ्नै प्रतिनिधीत्व ठानी त्यस स्थान वा घरमा प्रबेश गर्दैन भन्ने मान्यता राख्छ । यो चाडपर्बको रुपमा Scottish , Irish हरुले सन 19 को शताब्दीमा USA तिर प्रचलनमा ल्याए ।
आशय ; औशीको रात मानिने यो Halloween चाड हरेक कार्तिक वा तिहार मा पर्छ । तिहारमा मानीने लक्ष्मी पुजा औशीको रात मान्नु पर्ने कारण चाही यो कुनै कारण बस पुर्बी यहुदीहरुको Modify प्रचलन हो कि ? जस्तो लाग्छ किनभने लक्ष्मीको बाहनको रुपमा लाटोकोसारोलाई उभ्याइको छ जो Zionist हरुको भुतप्रेत वा मृत आत्माबाट हुने अनिस्ट देख्न सक्ने प्राणीको रुपमा मानिन्छ । लगातर यस्ता औशी वा डरलाग्दा मृत आत्माहरुसङ्ग सम्बन्धित हुने पर्बहरु हरेक Nov 1 देखी 3 दिन रहन्छ ।
आज Nov 3 चाही कृस्च्यनहरुको बोक्सी / Witch डुल्ने दिन ।
सब आयतित Copy चाड ! हुन जस्तो लाग्छ ।
बेकारमा यहा त्योहार , त्यहार हाम्रो , बलिहाङ पर्ब भन्दै हामी अल्मलिरहेको त छैनौ ?
धन सम्पत्तीको पुजा गर्नु पर्छ तर दीगभ्रमित चाड मनाएर होइन अरु सबै कार्य औशीमा अशुभ हुने अनि लक्ष्मिपुजा ( धन सम्पत्ती) किन औशीमा गर्नु पर्ने? कुनै सुहाउदो कुरो भएन !
त्यसैले भनिन्छ हिन्दु , मुस्लिम र कृस्च्यन एउटै हुन र रचनाकार यहुदी कृस्च्यन हुन ।