Wednesday, April 29, 2026
  • Login
  • Register
एभरेष्ट टेलिभिजन नेटवर्क
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

जाऊ बरु डाडै काटी. . .

पुष २३, काठमाण्डौँ ।

January 9, 2024
in कला/साहित्य
जाऊ बरु डाडै काटी. . .

मन्धुमी गायिका अर्थात हाक्पारे पालम क्वीन उमा पाएकी गायिका मनु नेम्बाङ जाऊँ डाँडै काटी गीतककोे भिडियो अन्तिम चरणमा पुगको छ ।

पुर्वेली बरिष्ठ लोक गायक तथा अनुसन्धानकर्ता नविन खड्को शब्द तथा लय सङ्कलनमा गायक नविन खड्का र गायिका मनु नेम्बाङको स्वरमा रेकर्डिङ भएको पुर्वेली लोकभाका जाऊँ बरु डाँडै काटीको भिडियो निर्माण अन्तिम चरणमा पुगेको छ ।

सञ्चारकर्मी तथा चलचित्र निर्देशक चन्द्र निर्देशक वाम्बुलेको निर्देशन, छायाङ्कन तथा सम्पादन भएको गीत हाल पोष्ट प्रोडक्सन अर्थात सम्पादनको अन्तिम चरणमा रहेको निर्देशक वाम्बुलेले बताउनु भयो ।


एभरेष्ट रेकर्डिङ एण्ड फिल्म एडिटिङ स्टुडियो लगनखेलको पोष्ट प्रोडक्सन रहेको गीतको छायाङ्कन तेह्रथुम, धनकुटा तथा ललितपुरको लेले क्षेत्रमा भएको हो ।

गायिका मुन नेम्बाङ र कलाकार रुद्र पाहिमको फिचरिङ रहेको भिडियो मनु नेम्बाङको अफिसियल यूट्यूब च्यानेलबाट चाँडै सार्वजानिक हुने गायिका नेम्बाङले बताउनु भयो ।

पुर्वेली लोक ह्यारी भाकाको गीत भएको र शुरुको चरणबाट नै बरिष्ठ गायक नविन खड्का लगायत सबै क्रिउले अत्यन्तै मिहिनेत र जिम्मेवारीपूर्ण तबरले खोजअनुसन्धान तथा साधनाको साथ काम भएकोले अडियो तथा भिडियो कामबाट सन्तुष्टि रहेको र सार्वजानिक गर्नको लागि साह्रै उत्साहित भएको गायिका नेम्बाङले बताउनु भयो ।

भिडियो छायाङ्कनको क्रममा गायिका नेम्बाङको वाया खुट्टामा मकैको ढोडले गम्भिर चोट लागेपछि खुट्टामा सात टाका मार्नु परेको थियो भने गणेशमान सिँह मेमोरियल अस्पताल महालक्ष्मि स्थान, ललितपुरले शुरुमा घाउ भित्र भएको ढोडसहित घाउमा टाका मारेकोले गम्भिर समस्य परेको र माइनर अपरेसनगरि घाउलाई औषधी उपचार तथा महिना दिनसम्मको बेड रेष्टपछि हाल पूर्ण रुपमा ठिक भएकीछिन ।

Tags: जाऊ बरु डाडै काटी. . .
ShareTweet

Related Posts

एभरेष्ट टेलिभिजन नेटवर्क

गीताको सेमुक्ति सार्वजानिक

February 15, 2026 Everest News समाचार 0 ३ फाल्गुन, काठमाण्डौँ । विगत दुई दशकभन्दा लामो समयदेखि नेपाली तथा मातृभाषा गीत–सङ्गीत क्षेत्रमा निरन्तर सक्रिय...

February 18, 2026
‘सुम्जो इङ्जुम नु सुम्जोहा’ सार्वजनिक
एभरेष्ट टेलिभिजन नेटवर्क

‘सुम्जो इङ्जुम नु सुम्जोहा’ सार्वजनिक

पुष ५, काठमाण्डौँ । याक्थुङ (लिम्बू) भाषाका साहित्यकार निशेष आङदेम्बेको निबन्धमाथिको सैद्धान्तिक अध्ययन तथा सम्पादन कृति ‘सुम्जो इङ्जुम नु सुम्जोहा’...

December 20, 2025
ब्याकुल माइलाको मातृभाषामा देशभक्ति
एभरेष्ट टेलिभिजन नेटवर्क

ब्याकुल माइलाको मातृभाषामा देशभक्ति

भदौ ८, काठमाण्डौँ । राष्ट्रियगान सर्जक व्याकुल माइलाको रचनामा आम च्यामाखा नेपाल (यो पृथ्वी नै नेपाल) वाम्बुले मातृभाषा पनि राष्ट्रिय...

September 22, 2025
सबै भाषाको साझा थलो बन्दै प्रतिष्ठान
एभरेष्ट टेलिभिजन नेटवर्क

सबै भाषाको साझा थलो बन्दै प्रतिष्ठान

४ भदौ, काठमाण्डौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले आदिवासी जनजातिहरूको छुट्टै मन्त्रालय र विश्व विद्यालय हुनुपर्ने...

August 23, 2025
Next Post
भोजपुरको रबिन लामा आफ्नै पलंगमा मृतक

भोजपुरको रबिन लामा आफ्नै पलंगमा मृतक

बाराको ऐतिहासिकता

बाराको ऐतिहासिकता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In