Wednesday, December 24, 2025
  • Login
  • Register
एभरेष्ट टेलिभिजन नेटवर्क
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

३२औँ प्रहरी महानिरीक्षकमा चन्द्रकुवेर खापुङ

एभरेष्ट टेलिभिजन नेटवर्क

August 29, 2025
in खेल समचार
३२औँ प्रहरी महानिरीक्षकमा चन्द्रकुवेर खापुङ

१३ भदौ, काठमाण्डौँ । नेपाल प्रहरीको ३२औँ महानिरीक्षक (आईजीपी) पदमा एआईजी चन्द्रकुवेर खापुङ नियुक्त भएका छन् । शुक्रबारको मन्त्रिपरिषद् बैठकले भदौ १९ गतेदेखि लागू हुने गरी उनलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

लिम्बु समुदायबाट प्रहरी महानिरक्षक हुने उनी दोस्रो हुन् । लिम्बु समुदायको प्रथम प्रहरी महानिरक्षक ज्ञानबहादुर याक्थुम्बा हुन । वि.सं. २०१०–२०१२ (December 1953 – August 1955) सम्म प्रहरी महानिरक्षक (IGP) पदमा रहेका थिए ।

तेह्रथमुको खापुङ २०५१ सालमा खुलेको प्रहरी निरीक्षक(इन्सपेक्टरमा)बाट प्रहरी सेवामा प्रबेश गरेको हुनभने उनको २०८२ कार्तिक २६ गते अबकास पाउनेछन ।

काठमाडौं उपत्यका अपराध महाशाखा प्रमुख र कोशी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालिसकेको अनुभवसमेत रहेका खापुङ हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख छन्।

Tags: ३२औँ प्रहरी महानिरीक्षकमा चन्द्रकुवेर खापुङIGP Chandra Kuber Khapung
ShareTweet

Related Posts

व्याकुल माइला गोल्ड कपमा दुधकौशिका विजेता
एभरेष्ट टेलिभिजन नेटवर्क

व्याकुल माइला गोल्ड कपमा दुधकौशिका विजेता

व्याकुल माइला गोल्डकपको नवौं संस्करणमा दुधकौशिका आधारभूत विद्यालय टिम विजयी भएको छ । कार्तिक १२ गतेबाट ओखलढुंगाको मानेभन्ज्याङ–६ सोक्माटार ब्आलेमुमा...

November 5, 2023
Next Post
ओखलढुङ्गा पत्रकार समाजको साधारण सभा सम्पन्न

ओखलढुङ्गा पत्रकार समाजको साधारण सभा सम्पन्न

सञ्चारकर्मीलाई आक्रमण गरि क्यामेरा लुट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In