Sunday, March 15, 2026
  • Login
  • Register
एभरेष्ट टेलिभिजन नेटवर्क
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home कला/साहित्य

मिस टेलेन्ट अमृता राई

एभरेष्ट टेलिभिजन

February 13, 2022
in कला/साहित्य
मिस टेलेन्ट अमृता राई

फागुन-१, काठमाडौँ । मिस युनिभर्सल २०२१को मिस टेलेन्ट बिजेता अमृता राई अवर्ड पाएसंगै उनको दिनचर्या फेरिएको छ ।

अध्ययन र कलाकारिताको लागि इलामबाट काठमाण्डौँ छिरेकी राईले मिस टेलेन्ट उपाधि पाएसंगै मोडलिङमा जम्न थालेकीछिन ।

”बग्न थालेँ म” नामक म्यूजिकबाट मोडेलिङ क्षेत्रमा लागेकी राई हाल निकै व्यस्त रहेको बताइन ।

कलाकारिता आफ्नो रहर र इच्छा भन्दा पनि यसको माध्यमबाट समाज र देशको लागि आफुले सकेको योगदान दिएर आफु समाजसेवी बन्न चाहेको बताइन ।

कलाकारिता के हो र के को लागि लागेको भन्ने जिज्ञासामा ‘प्रफुल्लित हुँदै कलाकारिता भनेको आफुभित्र रहेको टेलेन्ट बाहिर निकाल्ने हो र त्यो ठाउँ मोडलिङ हो’ बताइन ।

उनले ‘कलाकार भनेको आफुमा मात्रै होईन, त्यो चाहि समाज, राष्ट्र अनि पुरै संसारलाई हामीले कलाकालाकारिताको माध्यमबाट आफ्नो कला देखाउन र आफ्नो संदेशहरू भन्न सक्नुपर्छ’ थपिन ।

 

‘कलाकारितामा बिस्तारै लाग्दैछु । शुरुवात मात्रै हो सबैले माया गरिदिनु होला ।

‘अहिलेसम्म माया गरिरहनु भएको छ सबैलाई धेरै-धेरै धन्यबाद । आगमी दिनमा पनि यसैगरि माया गरि दिन चाहान्छु ।’ भन्दै सबै दर्शक स्रोता समक्ष अनुरोध पनि गरिन ।

तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेस नोटहरु, सल्लाह, सुझाव र प्रतिक्रिया भएमा हामीलाई पठाउनुहोला ।

हामी सम्भव भएसम्म धन्यवादसहित प्रकाशन गर्नेछौं – सम्पादक ।

मुख्य कार्यलयः ललितपुर महानगरपालिका-१२, लगनखेल ।

Email:     everestnews@outlook.com

              evtelevison@outlook.com 

Ph: 01-5550662, Cel:  98510 97929, 98088 94906, पोष्ट बक्स नं ९८५७,

गीत-सङ्गीत र कलाकारिताको लागि

nepaliculture@mail.com

Website:

Television:  https://everesthd.tv

Online News: https://everestnewsnepal.com

. .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . .

एभरेष्ट कल्चर मिडियाद्धारा उत्पादित समाचार, चलचित्र, बृत्तचित्र, अडियो तथा भिडियो लिंक . . .

 

कृपाया हाम्रो च्यानललाई सब्स्क्राइब, शेयर अनि बेल आइकोमा थिच्नु होला धन्यवाद  !

Tags: Kiratmiss talentRai
ShareTweet

Related Posts

एभरेष्ट टेलिभिजन नेटवर्क

गीताको सेमुक्ति सार्वजानिक

February 15, 2026 Everest News समाचार 0 ३ फाल्गुन, काठमाण्डौँ । विगत दुई दशकभन्दा लामो समयदेखि नेपाली तथा मातृभाषा गीत–सङ्गीत क्षेत्रमा निरन्तर सक्रिय...

February 18, 2026
‘सुम्जो इङ्जुम नु सुम्जोहा’ सार्वजनिक
एभरेष्ट टेलिभिजन नेटवर्क

‘सुम्जो इङ्जुम नु सुम्जोहा’ सार्वजनिक

पुष ५, काठमाण्डौँ । याक्थुङ (लिम्बू) भाषाका साहित्यकार निशेष आङदेम्बेको निबन्धमाथिको सैद्धान्तिक अध्ययन तथा सम्पादन कृति ‘सुम्जो इङ्जुम नु सुम्जोहा’...

December 20, 2025
ब्याकुल माइलाको मातृभाषामा देशभक्ति
एभरेष्ट टेलिभिजन नेटवर्क

ब्याकुल माइलाको मातृभाषामा देशभक्ति

भदौ ८, काठमाण्डौँ । राष्ट्रियगान सर्जक व्याकुल माइलाको रचनामा आम च्यामाखा नेपाल (यो पृथ्वी नै नेपाल) वाम्बुले मातृभाषा पनि राष्ट्रिय...

September 22, 2025
सबै भाषाको साझा थलो बन्दै प्रतिष्ठान
एभरेष्ट टेलिभिजन नेटवर्क

सबै भाषाको साझा थलो बन्दै प्रतिष्ठान

४ भदौ, काठमाण्डौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले आदिवासी जनजातिहरूको छुट्टै मन्त्रालय र विश्व विद्यालय हुनुपर्ने...

August 23, 2025
Next Post
मुकुमलुङ सर्बोत्कृष्ट सास्कृतिक भिडियो

मुकुमलुङ सर्बोत्कृष्ट सास्कृतिक भिडियो

रुसद्धारा युद्धविराम घोषणा

रुसद्धारा युद्धविराम घोषणा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In