Tuesday, June 17, 2025
  • Login
  • Register
Everest Television Network
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

अग्नि पिडित गंङ्गामायाको उपचारमा आर्थिक अभाव

माघ २९, विराटनगर ।

February 13, 2023
in स्वस्थ्य समाचार
अग्नि पिडित गंङ्गामायाको उपचारमा आर्थिक अभाव

अरुण गाउपालिका वडा नं १, खनिटार, भोजपुर निवासी गङ्गामाया बलम्पाकी मगर आगोमा परि गम्भिर घाइते भएपनि आर्थिक अभावको कारण उपचार हुन सकेकोछैन ।

हाल बिराटनगरमा उपचारार्थ मगरको आर्थिक अभावको कारण थप उपचार हुन नसकेको पिडित मगरका आफन्त रविन मगरले बताउनु भयो ।

डेढ महिना अगाडी आगोमा परि गम्भिर घाइते भएरपनि कुनै दातृ निकाय, सरकार तथा मनकारी आफन्तजनको साथ सहयोग नपाएको र आफ्नो पनि उपचारमा खर्च गर्ने आर्थिक हैसियत नभएकोले डेढ महिनादेखि मरासन्न अबस्थामा बाच्नु परेको पिडित मगरले भकानिदै आफ्नो पिडा सुनाइन ।

 

छिमेकी नै भएपनि समयमा सूचनाप्रवाह नहुदा हालसम्म घाइते महिलाले आर्थिक अभावको कारण उपचार हुन नसकेमा खबर सुन्दा आफु ज्यादै मर्महात भएको भन्दै अधिवक्ता फडिन्द्र काकीले एभरेष्ट न्यूज टेलिभिजनलाई आर्थिक सहयोगको लागि समाचार सम्प्रेषण गरिदिन आग्रह गर्नुको साथै सकेसम्मको सहयोग आफु तथा आफजनहलाई गुहार्ने बताउनु भयो ।

 

कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको सक्त घाइते मगरको उपचारमा आर्थिक सहयोग गर्न चाहानेको मनकारी मानुभावहरू आइसी एफसी (ICFC Finance) फाइनन्नसको खाता नं ०१२०१२०७८०००६२४५०००००१ रजनी थापाको नाममा आर्थिक रकम सहयोग गर्न सकिनेछ ।

 

Tags: अग्नि पिडित गंङ्गामायाको उपचारमा आर्थिक अभाव
ShareTweet

Related Posts

युसेपलाई आर्ट अफ लिभिङको विशेष ध्यान
एभरेष्ट टेलिभिजन नेटवर्क

युसेपलाई आर्ट अफ लिभिङको विशेष ध्यान

यूसेभ नेपाल (UCEP)  को सहकार्यमा बाल सुधार ग्रीह भक्तपुरमा युवाहरुका लागि द आर्ट अफ लिभिङ्गको  'विशेष ध्यान शिविर' (Advance Meditation...

August 7, 2024
परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठलाई कोभिड पोजिटिभ
एभरेष्ट टेलिभिजन नेटवर्क

परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठलाई कोभिड पोजिटिभ

कोभिड पोजिटिभ देखिएपछि परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ आइतबार अस्पताल भर्ना भएको छ । भरोसेलको दुबै डोज खोप लगाइसकेको श्रेष्ठलाई कोभिड पोजिटिभ...

November 30, 2021
Next Post
नमुना संसद कार्यक्रम

नमुना संसद कार्यक्रम

प्रधानमन्त्री प्रचण्डद्धार कुलपतिहरूलाई सपत

प्रधानमन्त्री प्रचण्डद्धार कुलपतिहरूलाई सपत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In