Tuesday, June 17, 2025
  • Login
  • Register
Everest Television Network
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

कांग्रेस उपाध्यक्षको वडामा एमालेको विजय

जेठ १ ।

May 15, 2022
in निर्वाचन विशेष
कांग्रेस उपाध्यक्षको वडामा एमालेको विजय

ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउपालिकामा वडा ३ उबूमा नेकपा एमालेको प्यानले नै बाजी मारेको छ । प्रत्यासी उम्मेद्धर जितेन राई (मुक्काचोले) ५२० मत सहित वडा अध्यक्षमा विजय हासिल गरेको छ ।

उबूमा नेकपा एमाले विजय प्राप्त गरेको यो पहिलो पटक हो । उबू नेपाली कांग्रेसको गढ मात्रै पूर्व उपाध्यक्ष सविता राईको वडा समेत हो । पुस्तौदेखिको कांग्रेसी मतदाताहरूलाई जितेन राईले बाम पार्टीमा मतदान गराउने मनसाय बनाउन त्यति सहजको कुरा होइन ।

परम्परागत पार्टी र पद्धतिलाई विश्वास गर्ने र परिवर्तनको मनस्थित ज्यादै न्यून, शिक्षा र राजनीतिक चेतना कम भएका दुर्गम गाउका जनतालाई फरक पार्टीमा मतदान गराउन निकै ठूलो चुनौतिको सामाना हो ।

निवर्तमान उपाध्यक्ष राईको वडा भएकै कारण नेकपा कम्युनिष्ट पार्टीले वडा जित्छ होला भन्ने आकलन विरलै थियो । चुनावी प्रचारमा समेत सामान्य रुपले मतदाताको घरदैलोमा पुगेका जितेन राई, समर्थकहरूको पनि खासै तडकभडक थिएन । सामान्य तबरको शुरुवाती दिगो र नतिजामुखी हुन्छ भन्ने कुरा जितेन राईको चुनावी नतिजाले प्रमाणित गरेको छ ।

खासगरि नेपाली कांग्रेसका स्थानीय उम्मेद्धरहरू आपसी द्धन्दको कारण एकआपसमा भिड्न थालेपछि कतिपय मतदाताहरू नेकपा एमालेतिर धल्केका हुन भने कतिपय कांग्रेसका पक्षधरले हालसम्म कुनै नतिजामुखी काम गर्न नसकेको धेरै मतदाताहरूले विकल्पमा जितेन राईलाई मतदान गरेर विजय गराएकाछन ।  

. . . . . . .  . . . . . . . . . . . . . . .  .  . . . . . . .  . . . . . . . . . . . . . . .  .

तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेस नोटहरु, सल्लाह, सुझाव र प्रतिक्रिया भएमा हामीलाई पठाउनुहोला ।

हामी सम्भव भएसम्म धन्यवादसहित प्रकाशन गर्नेछौं । सम्पादक ।

मुख्य कार्यलयः लगनखेल, ललितपुर नेपाल ।

Email:     everestnews@outlook.com

              evtelevison@outlook.com 

Ph: 01 5550662, Cel:  98088 94906, 98510 97929

गीत-सङ्गीत र कलाकारिताको लागि

nepaliculture@mail.com

Website:

Television:  https://everesthd.tv

Online News: https://everestnewsnepal.com

. .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . .

एभरेष्ट कल्चर मिडियाद्धारा उत्पादित समाचार, चलचित्र, बृत्तचित्र, अडियो तथा भिडियो लिंक . . .

https://youtu.be/f03wwx4BUZw https://youtu.be/aZhmBztS-Qo

हाम्रो च्यानललाई सब्स्क्राइब, शेयर अनि बेल आइकोमा थिच्नु होला धन्यवाद  !

ShareTweet

Related Posts

चलचित्र विकास वोर्डका अध्यक्ष भुवन केसीलाई निर्वाचन आयोगको स्पष्टीकरण
एभरेष्ट टेलिभिजन नेटवर्क

दोलखा जिल्लाको १० वटा मतदान केन्द्रमा यही मंसिर १५ गतेभित्र पुनः मतदान गराउने आयोगको निर्णय

निर्वाचन आयोगले दोलखा जिल्ला १० वटा मतदान केन्द्रमा यही मंसिर १५ गते पुनः मतदान गराउने निर्णय गरेको छ । आयोगको...

November 28, 2022
लोकतान्त्रिक गठबन्धनबाट प्रत्यासी उम्मेदवार बनेका नेपाली कांग्रेस पार्टीका रामहरि खतिवडा विजय
एभरेष्ट टेलिभिजन नेटवर्क

लोकतान्त्रिक गठबन्धनबाट प्रत्यासी उम्मेदवार बनेका नेपाली कांग्रेस पार्टीका रामहरि खतिवडा विजय

यसैगरि प्रदेश सभाको लागि ओखलढुङ्गा क्षेत्र नं क बाट लोकतान्त्रिक गठबन्धनबाट प्रत्यासी उम्मेरदवार बनेका नेपाली कांग्रेस पार्टीका प्रदिपकुमार सुनुवार निर्वाचित...

November 23, 2022
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह विजय
एभरेष्ट टेलिभिजन नेटवर्क

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह विजय

काठमाण्डौ क्षेत्र नं १ मा नेपाली कांग्रेसका नेता तथा प्रत्यासी उम्मेदवार प्रकाशमान सिँह विजय भएकाछन । सिँहले ७ हजार १४३...

November 22, 2022
काठमाडौं महानगरपालिकाको मेयरमा बालेन निर्वाचित
एभरेष्ट टेलिभिजन नेटवर्क

काठमाडौं महानगरपालिकाको मेयरमा बालेन निर्वाचित

काठमाडौं महानगरपालिकाको मेयरमा बालेन्द्र साह (बालेन) अत्याधिक बहुमतले निर्वाचित भएको छ । बिहीबार राति अबेर सकिएको मतगणनामा २३ हजार ४...

May 27, 2022
Next Post
कांग्रेसले कारवाहीमा परेर स्वतन्त्र बनेको उम्मेद्धरलाई पार्टीकै मतदाताले भारीमतले जिताए

कांग्रेसले कारवाहीमा परेर स्वतन्त्र बनेको उम्मेद्धरलाई पार्टीकै मतदाताले भारीमतले जिताए

एमालेको पकट नगरपालिकामा कांग्रेसको मेयर

एमालेको पकट नगरपालिकामा कांग्रेसको मेयर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In