Tuesday, June 17, 2025
  • Login
  • Register
Everest Television Network
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

क्रिप्टोकरेन्सी कारोबार गर्ने एकै परिवारलाई ३७ करोड ६४ लाख ११ हजार १०० बराबरको बिगो

एभरेष्ट टेलिभिजन

January 26, 2022
in एभरेष्ट टेलिभिजन नेटवर्क
क्रिप्टोकरेन्सी कारोबार गर्ने एकै परिवारलाई  ३७ करोड ६४ लाख ११ हजार १०० बराबरको बिगो
माघ–११, काठमाडौँ । राजश्व अनुसन्धान विभागले परिवार नै मिलेर अवैध क्रिप्टोकरेन्सीमा लगानी गरेको सोमबार मुद्दा दायर गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राजश्व अनुसन्धान विभागले सोमबार दायर गरेको मुद्दाअनुसार नेपालमा अवैध मानिएको क्रिप्टोकरेन्सीको कारोबारमा परिवार नै संलग्न रहेको तथ्य सार्वजनिक भएको छ । कैलाली लम्कीचुवा–१० स्थायी घर भई हाल काठमाडौँको कालोपुलमा बस्ने दिनेश खड्काले दिदी भगवती, बुबा नरबहादुर खड्का र केटी साथी अनिता धितालसमेत मिलेर अवैध कारोबार गरेको र विद्युतीय माध्यमबाट पैसा नेपाल भित्र्याएको पाइएको छ । विवरणअनुसार दिनेशको नाममा रहेको ग्लोबल आइएमई बैंकको खातामा रु ९ करोड ७९ लाख ९८ हजार ५८१, अनिता धितालको नाममा रहेको लक्ष्मी बैंकको खातामा रु ५ करोड ७७ लाख छ हजार ८२६, भगवती खड्काको नाममा रहेको एनआइसी एशिया बैंकमा रु २० करोड ४२ लाख ९४ हजार ५२६ र नरबहादुर खड्काको नाममा रहेको ग्लोबल आइएमबई बैंकको खातामा रु १ करोड ६४ लाख ११ हजार १०० बराबरको रकम भित्रिएको पाइएको छ । केन्द्रीय बैंकको सूचनाअनुसार प्रति अमेरिकी डलरको रु १२० रुपैयाँ ३४ पैसाको हिसाबले हुन आउने रु ३७ करोड ६४ लाख ११ हजार १०० बराबरको बिगो कायम गरी काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो । विभागकाअनुसार आरोपी खड्कालाई बिगो जफत गरी तीन वर्ष बराबरको कैद सजायको माग गरिएको विभागले जनाएको छ । उनीहरुले सामूहिकरूपमा मिलेमतो गरी इ स्क्रेल र निवांश प्रयोग गरी विदेशी विनिमय अमेरिकी डलरसम्बन्धी कारोबार गरेको पाइएको विभागले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विभिन्न मितिमा सामान्य व्यक्तिको बैंक खातामा अस्वाभाविक रूपमा पैसा भित्रिएपछि नेपाल राष्ट्र बैंकले सूक्ष्मरूपमा अनुसन्धान गरेको थियो । . . . . . . .  . . . . . . . . . . . . . . .  .  . . . . . . .  . . . . . . . . . . . . . . .  . तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेस नोटहरु, सल्लाह, सुझाव र प्रतिक्रिया भएमा हामीलाई पठाउनुहोला । हामी सम्भव भएसम्म धन्यवादसहित प्रकाशन गर्नेछौं । सम्पादक । मुख्य कार्यलयः लगनखेल, ललितपुर नेपाल । Email:     everestnews@outlook.com               evtelevison@outlook.com  Ph: 01 5550662, Cel:  98088 94906, 98510 97929 गीत-सङ्गीत र कलाकारिताको लागि nepaliculture@mail.com Website: Television:     https://everesthd.tv                      https://everestkhabar.tv Online News: https://everestnewsnepal.com . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . .

एभरेष्ट कल्चर मिडियाद्धारा उत्पादित समाचार, चलचित्र, बृत्तचित्र,

अडियो तथा भिडियो लिंक . . .

कृपाया हाम्रो च्यानललाई सब्स्क्राइब, शेयर अनि बेल आइकोमा थिच्नु होला धन्यवाद  !
Tags: cryptocurrency
ShareTweet

Related Posts

महासचिव भाकपा (माओवादी) 2
एभरेष्ट टेलिभिजन नेटवर्क

महासचिव भाकपा (माओवादी) 2

हामी जनयुद्धको सफलताप्रति पूर्ण विश्वस्त छौं : बसबराज, महासचिव भाकपा (माओवादी) 2भारतमा क्रान्तिकारी युद्धका विशिष्ट विशेषताहरूका आधारमा सैन्य रणनीति दीर्घकालीन...

May 23, 2025
एभरेष्ट टेलिभिजन नेटवर्क

ऐँठनले पाए २०७९ को मदन पुरस्कार

October 2, 2023
जिल्ला समन्वय समिति प्रमुखको निधन
एभरेष्ट टेलिभिजन नेटवर्क

जिल्ला समन्वय समिति प्रमुखको निधन

जिल्ला समन्वय समिति ओखलढुंगाका प्रमुख डिल्ली राम खनाल निधन भएको छ । शिक्षण अस्पताल महाराजगन्ज, काठमाण्डौमा उपचारका क्रममा मृत्यू भएको...

October 1, 2023
विस्का पर्व
एभरेष्ट टेलिभिजन नेटवर्क

विस्का पर्व

News Uploading

April 16, 2023
Next Post

क्रिप्टोकरेन्सी कारोबार गर्नेलाई ३७ करोड ६४ लाख ११ हजार बिगो

‘प्र्याङ्क’ भिडियो बनाउनेलाई कारबाही

'प्र्याङ्क' भिडियो बनाउनेलाई कारबाही

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In