Saturday, June 21, 2025
  • Login
  • Register
Everest Television Network
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

गाउ-गाउमा स्वस्थ्य इकाई, मुहार फेर्दै दुर्गम बस्ती

निला राई । एभरेष्ट टेलिभिजन

September 29, 2023
in स्वस्थ्य
गाउ-गाउमा स्वस्थ्य इकाई, मुहार फेर्दै दुर्गम बस्ती

असोज १२, काठमाण्डौँ ।

सदौँदेखि दुर्गम र पिछाडिएको बस्ती खचापू विगत केही वर्षदेखि रुप फेर्दै आएकोछ । वाम्बुले समुदायको मुख्य थातथलो वाम्द्ल अर्थात उबूको तल्लो भेगमा अबस्थित खचापू विगत लामो समयदेखि विकासको पर्खाइमा रहेको थियो ।

खचापू मानेभञ्ज्याङ गाउपालिका वडा नं ३ उबू, ओखलढुङामा पर्ने एउटा प्रतिनिधिमूलक गाउ हो । सिद्धिचरण राजमार्ग र मध्येपहारी लोकमार्गको पायक परेको गाउ बस्ती बाहेका सबै बस्तीको पिडा उही थियो आदिम कालदखि ।


तर हाल विद्यालयको लागि नया भवन मात्रै होइन मानिसको स्वस्थ्य उपचार जस्तो सबैभन्दा महत्वपूर्ण र संवेदनशील विषयको लागि आधारभूत जाचपास तथा उपचारको लागि स्वथ्य इकाई भवन निर्माण गरि सञ्चालनमा आएको खबरले गाउको मुहार त फेर्यो नै यसले दुर्गम क्षेत्रको एउटा गउको परिचय पनि फेरेकोछ ।

दुधकोशी एकद्धार सडककोले खचापू बस्तीलाई केन्द्र बनाएर विस्तार हुँदै गरेको राष्ट्रिय योजनाको सडकको विकाससंगै पुस्तौदेखि दुर्गम जीवन विताइरहेको खचापू तथा होल्माफू, वाइली, लाफे, सालघारी, सिक्कु, सोदु, ध्याप्ती लगायतको गाउलको लागि नै आधारभूत स्वस्थ्य सुविधाको पहुचमा पुराउनेछ ।

स्वस्थ्य इकाईको उपचार सेवा प्रावहले खचापू आसपासको जनजीवन कम्तिमा सिटामोलको लागि घण्टौ टाढा धाउनु पर्ने र सामान्य झाडा पखालाले समेत ज्यान गुमाउनु पर्ने बाध्यताबाट जोगीने र तल्लो भेग अर्थात दुधकोशीको किनारा क्षेत्रमा रहेको स्थानीयबासीहरूलाई लाभ पुग्ने स्थानीय युवा अगुवा इन्द्रजीत राईले बताउनु भयो ।

भवनको समुद्घाटन कार्याक्रम मानेभञ्ज्याङ गाउपालिका उपाध्यक्ष आश्रन राईको प्रमुख अतिथ्या तथा वडा अध्यक्ष जितेन राईको विशेष अतिथिमा सम्पन्न भएको हो ।

वडा अध्यक्ष जितेन राईले पूस्तौँदेखि पिछाडिएको तल्लो भेगको जनताको लागि विकासको केही नया पहलगरि सम्पन्न हुँदा र स्थानीयबासीहरूलाई विकासको अनुभूति गराउनु पाउदा आफू ज्यादै खुशी भएको बताउनु भयो ।

 

Tags: गाउ-गाउमा स्वस्थ्य इकाईमुहार फेर्दै दुर्गम बस्ती
ShareTweet

Related Posts

विश्व योग दिवसमा रबि शंकरको संयुक्त राष्ट्र संघबाट सम्बोधन
एभरेष्ट टेलिभिजन नेटवर्क

विश्व योग दिवसमा रबि शंकरको संयुक्त राष्ट्र संघबाट सम्बोधन

संयुक्त राष्ट्र संघको महासभाले गत डिसेम्बर ७, २०२३ मा डिसेम्बर २१ लाई योग दिवस घोषणा गरेसंगै यस वर्षबाट भाव्यताको साथ...

December 22, 2024
अलपत्र व्यक्ति परिवारको सम्पर्कमा
एभरेष्ट टेलिभिजन नेटवर्क

अलपत्र व्यक्ति परिवारको सम्पर्कमा

सामाजिक सञ्चालमा अलपत्र भएको भनिएको व्यक्ति परिवारको सम्पर्कले सम्पर्क आएको छ । ललितपुरको थैबमा परिवारजनसंग बस्दै आएको चन्द्र कुमार राई...

November 27, 2023
दिदी-भाइको सेवा डेन्टल
एभरेष्ट टेलिभिजन नेटवर्क

दिदी-भाइको सेवा डेन्टल

बास्केट बल खेलकुद मैदानले परिचित ललितपुरको नखिपोटमा दिदी भाइले सेवा डेन्टल क्लिनिक उपचार केन्द्रको स्थापना गरेकाछन । डा. पविस राई...

October 16, 2023
गीतकार सुवर्ण नेम्बाङ अस्पताल भर्ना
एभरेष्ट टेलिभिजन नेटवर्क

गीतकार सुवर्ण नेम्बाङ अस्पताल भर्ना

लिम्बु समुदायको अग्रज गीतकार तथा हाक्पारे गायक सुवर्ण नेम्बाङ अस्पतालबाट सिस्चार्ज हुनु भएको छ । बेलायतबाट नेपाल फर्किने वित्तिकै स्वस्थ्यमा...

October 9, 2023
Next Post
जिल्ला समन्वय समिति प्रमुखको निधन

जिल्ला समन्वय समिति प्रमुखको निधन

ऐँठनले पाए २०७९ को मदन पुरस्कार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In