Tuesday, June 17, 2025
  • Login
  • Register
Everest Television Network
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

गीतकार सुवर्ण नेम्बाङ अस्पताल भर्ना

असोज २२, काठमाण्डौँ ।

October 9, 2023
in स्वस्थ्य
गीतकार सुवर्ण नेम्बाङ अस्पताल भर्ना

लिम्बु समुदायको अग्रज गीतकार तथा हाक्पारे गायक सुवर्ण नेम्बाङ अस्पतालबाट सिस्चार्ज हुनु भएको छ । बेलायतबाट नेपाल फर्किने वित्तिकै स्वस्थ्यमा गम्भिर असरदेखिपछि उपचारको लागि सुमेरु अस्पताल धापाखेलमा उपचारपछि घर फर्किनु भएको हो ।

बेलायतमा बस्दै आउनु भएको भूपू ब्रिटिश आर्मी नेम्बाङ यस पटक केही समय नेपालमा नै बस्नेगरि आउनु भएको बताउनु भयो ।
नेपालमा आइपुगेपछि अलसतलस हुने तथा मुटु तथा कलेजोमा केही असर देखिपनि सुधार भएको अस्पतालले जनाएको छ ।
गीतकार नेम्बाङलाई ४ दिनपछि फलोअपको लागि अस्पतालले बोलाएको छ ।

गीतकार नेम्बाङ अस्पताल भर्ना भएको जानकारी पाउन साथ गायिका मनु नेम्बाङ, गायक दिपक लिम्बु, गायिका देसु सुहाङ, विगसो सभापति पदम लिम्बु, चलचित्र निर्देशक तथा सञ्चारकर्मी चन्द्र वाम्बुले लगायतले अस्पतालमै भेटेर सिघ्र स्वस्थ्य लाभको कामना व्यक्त गरेको थिए ।
गत आइतबार दिउसो भर्ना भएको गीतकार नेम्बाङ हिजो सोमबार साझ डिस्चार्ज चएका हुन ।

Tags: असोज २२काठमाण्डौँ ।
ShareTweet

Related Posts

विश्व योग दिवसमा रबि शंकरको संयुक्त राष्ट्र संघबाट सम्बोधन
एभरेष्ट टेलिभिजन नेटवर्क

विश्व योग दिवसमा रबि शंकरको संयुक्त राष्ट्र संघबाट सम्बोधन

संयुक्त राष्ट्र संघको महासभाले गत डिसेम्बर ७, २०२३ मा डिसेम्बर २१ लाई योग दिवस घोषणा गरेसंगै यस वर्षबाट भाव्यताको साथ...

December 22, 2024
अलपत्र व्यक्ति परिवारको सम्पर्कमा
एभरेष्ट टेलिभिजन नेटवर्क

अलपत्र व्यक्ति परिवारको सम्पर्कमा

सामाजिक सञ्चालमा अलपत्र भएको भनिएको व्यक्ति परिवारको सम्पर्कले सम्पर्क आएको छ । ललितपुरको थैबमा परिवारजनसंग बस्दै आएको चन्द्र कुमार राई...

November 27, 2023
दिदी-भाइको सेवा डेन्टल
एभरेष्ट टेलिभिजन नेटवर्क

दिदी-भाइको सेवा डेन्टल

बास्केट बल खेलकुद मैदानले परिचित ललितपुरको नखिपोटमा दिदी भाइले सेवा डेन्टल क्लिनिक उपचार केन्द्रको स्थापना गरेकाछन । डा. पविस राई...

October 16, 2023
गाउ-गाउमा स्वस्थ्य इकाई, मुहार फेर्दै दुर्गम बस्ती
एभरेष्ट टेलिभिजन नेटवर्क

गाउ-गाउमा स्वस्थ्य इकाई, मुहार फेर्दै दुर्गम बस्ती

असोज १२, काठमाण्डौँ । सदौँदेखि दुर्गम र पिछाडिएको बस्ती खचापू विगत केही वर्षदेखि रुप फेर्दै आएकोछ । वाम्बुले समुदायको मुख्य...

September 29, 2023
Next Post
इजराइलमा मारिएको १० जनाको सोकमा भोली सार्वजानिक विदा

इजराइलमा मारिएको १० जनाको सोकमा भोली सार्वजानिक विदा

लिब्जु-होल्माफू क्लबको सचिव रामकुमार मातृशोकमा

लिब्जु-होल्माफू क्लबको सचिव रामकुमार मातृशोकमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In