Tuesday, June 17, 2025
  • Login
  • Register
Everest Television Network
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

चलचित्र ‘दिमाख खराब’को प्रदर्शन रोक

कार्तिक ३०, काठमाण्डौँ ।

November 16, 2023
in चलचित्र
चलचित्र ‘दिमाख खराब’को प्रदर्शन रोक

दिपावलीको आगमनसंगै उत्साहजनक ओपनिङको साथ प्रदर्शन भएको चलचित्र दिमाख खराबको शो तत्कालै रोकिने भएको छ ।  चलचित्र निर्माता र प्रदर्शक विचको टकराबको कारण चलचित्र दिमाख खराबको प्रदर्शन रोकिने भएको छ ।

 

विदेशी चलचित्रहरूलाई बढि स्थान दिएको भन्दै ‘दिमाख खराब’ चलचित्रको निर्देशक निश्चल बस्नेत तथा निर्माता रौनक विक्रम कडेलले प्रेस विज्ञाप्ति जारी गर्दै चलचित्रको प्रदर्शन रोकिएको जानकारी गराएको हुन ।

 

आम नेपाली दर्शक समक्ष माफी माग्दै जबसम्म नेपाली र विदेशी चलचित्रको शो बराबरी हुँदैन तबसम्म चलचित्र दिमाख खराबको प्रदर्शन रोक्ने चलचित्र निर्देशक निस्चल बस्नेतले बताउनु भयो ।

केही गरि समस्याको समाधान नभएमा अन्य कुनै माध्यमबाट सिनेमाको प्रदर्शन गरिने चलचित्र निर्माता रौनक कडेलेले बताउनु भयो ।

Tags: चलचित्र 'दिमाख खराब'को प्रदर्शन रोक
ShareTweet

Related Posts

आदिबासी कथा (मुन्धुम)मा आधारित चलचित्र सुम्निमाको शीर्ष गीत तथा ट्रेलर सार्वजानिक
एभरेष्ट टेलिभिजन नेटवर्क

आदिबासी कथा (मुन्धुम)मा आधारित चलचित्र सुम्निमाको शीर्ष गीत तथा ट्रेलर सार्वजानिक

आदिबासी कथा (मुन्धुम)मा आधारित चलचित्र सुम्निमाको शीर्ष गीत तथा ट्रेलर । चलचित्र सुम्निमा प्रथम राष्ट्रिय चलचित्र पुरस्कार विजेता ऐेतिहासिक आदिबासी...

March 23, 2022
Next Post
बौद्ध ज्ञान

बौद्ध ज्ञान

जातको इतिहास

जातको इतिहास

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In