Monday, March 9, 2026
  • Login
  • Register
एभरेष्ट टेलिभिजन नेटवर्क
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

चलचित्र निर्देशक वाम्बुले सर्वाधिक राशि सहित सम्मान

February 16, 2026
in कला/साहित्य
सम्वाददाता । असार -१४, काठमाण्डौँ । चलचित्र सुम्निमाको निर्देशनबाट नेपाल सरकारको सर्वोत्कृष्ट सांस्कृति चलचित्र विजेता तथा न्यूयोर्कको चलचित्र महोत्सवमा समेत सर्वोत्कृष्ट कथा विजेता चलचित्रका निर्देशक चन्द्र वाम्बुलेलाई किरात राई कलाकार संघको १४औँ स्थापना दिवसको अबसरमा नगत सहित ताम्रपत्र प्रदान गरिएको छ ।
संस्थाले चलचित्र, कला÷साहित्य, संस्कृति लगायत विभिन्न क्षेत्रबाट किरात राई जातिको पहिचान, कला, साहित्या एवं अस्तित्वलाई जोगाइ राख्न तथा भावि पुस्ताको लागि हस्तान्तरण र संरक्षणमा निरन्तर रुपले लागि अब्बल योगदान पु¥याउने हुने उत्कृष्ट व्यक्तित्वहरूलाई छनौट गरि सम्मान गरिएको सस्थाको सचिव रोशन राईले बताए ।
चलचित्र क्षेत्रबाट चन्द्र वाम्बुल,े गायनबाट भिषण मुकारुङ, लोक साहित्य विधाबाट गडुलमान राई, नाट््यबाट प्रवीण पुमा, र कलाबाट फुलेन्देको आमा अर्थात उमेश राईलाई सम्मान तथा पुरस्कृति प्रदान गरिएको छ ।
नेपाल सरकार “सर्बोत्कृष्ट सास्कृतिक चलचित्र पुरुस्कार” सम्माननीय राष्ट्रपतिज्यूको बाहुलीबाट सम्मान ग्रहण
चलचित्र निर्देशक चन्द्र वाम्बुले राईलाई ताम्रपत्र सहित रुपैयाँ २२ हजार २२२, नरमाया सविरमान किरात चलचित्र भिडियो निर्देशन पुरस्कार २०७६ प्रदान गरियो । यो पुरस्कारको अक्षयकोषदाता समाजसेवी युवराज राई हुन् ।
सम्माननीय सभामुखज्यूको बाहुलीबाट सम्मान ग्रहण
हाँस्य कलाकार उमेश राई ९फुलन्देको आमा०लाई ११ हजार १११ रुपैयाँसहित किरात राई प्रतिभा पुरस्कार २०७६ प्रदान गरियो । पुरस्कारको अक्षयकोषदाता कृषिविज्ञ मदन राई हुन् ।
यसै गरि गायक भिषण मुकारुङ राईलाई नगद ११ हजार १११ सहित तेजलिला किरात संगीत पुरस्कार २०७६ प्रदान प्रदान गरियो रु। पुरस्कारको अक्षयकोषदाता व्यवसायी तेजबहादुर राई हुन् ।
नगद रु.१० हजारसहित राईलाई किरात राई सांस्कृतिक सम्मान संस्कृतिकर्मी गडुलमान राईलाई प्रदान गरिएको छ ।
कार्यक्रममा किरात राई थुलुङहरुको भाषा र संस्कृतिकको संरक्षण र प्रवद्र्धनमा योगदान दिएको भन्दै थुलुङ राई सांस्कृतिक प्रतिष्ठानलाई नगद १८ हजार ८८८ सहित हर्कजङ्ग छलिशोभा किरात कला पुरस्कार २०७६ प्रदान गरियो । पुरस्कारको अक्षयकोषदाता समाजसेवी मनिकुमार राई हुन् ।
संघको स्थापना दिवसको अवसरमा यलम्बर संगीत प्रतियोगिता भाग ५ को वियजीहरूलाई नगद पुरुस्कार तथा प्रमाण पत्र प्रदान गरिने संघका कार्यबाहक अध्यक्ष राजु एण्ड राईले जनाएका छन् ।
कार्यक्रम ललितपुर जिल्ला समन्यन समितिको हलमा सम्पन्न भएको थियो ।
समाचार बाँकी . . .
ShareTweet

Related Posts

एभरेष्ट टेलिभिजन नेटवर्क

गीताको सेमुक्ति सार्वजानिक

February 15, 2026 Everest News समाचार 0 ३ फाल्गुन, काठमाण्डौँ । विगत दुई दशकभन्दा लामो समयदेखि नेपाली तथा मातृभाषा गीत–सङ्गीत क्षेत्रमा निरन्तर सक्रिय...

February 18, 2026
‘सुम्जो इङ्जुम नु सुम्जोहा’ सार्वजनिक
एभरेष्ट टेलिभिजन नेटवर्क

‘सुम्जो इङ्जुम नु सुम्जोहा’ सार्वजनिक

पुष ५, काठमाण्डौँ । याक्थुङ (लिम्बू) भाषाका साहित्यकार निशेष आङदेम्बेको निबन्धमाथिको सैद्धान्तिक अध्ययन तथा सम्पादन कृति ‘सुम्जो इङ्जुम नु सुम्जोहा’...

December 20, 2025
ब्याकुल माइलाको मातृभाषामा देशभक्ति
एभरेष्ट टेलिभिजन नेटवर्क

ब्याकुल माइलाको मातृभाषामा देशभक्ति

भदौ ८, काठमाण्डौँ । राष्ट्रियगान सर्जक व्याकुल माइलाको रचनामा आम च्यामाखा नेपाल (यो पृथ्वी नै नेपाल) वाम्बुले मातृभाषा पनि राष्ट्रिय...

September 22, 2025
सबै भाषाको साझा थलो बन्दै प्रतिष्ठान
एभरेष्ट टेलिभिजन नेटवर्क

सबै भाषाको साझा थलो बन्दै प्रतिष्ठान

४ भदौ, काठमाण्डौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले आदिवासी जनजातिहरूको छुट्टै मन्त्रालय र विश्व विद्यालय हुनुपर्ने...

August 23, 2025
Next Post

किसान ठगेर फरार अभियुक्तले पत्रकारलाई धम्क्याए

रोजगारको लागि बोलाइएको तीन युवा होटलको कब्जामा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In