Saturday, June 21, 2025
  • Login
  • Register
Everest Television Network
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

दिदी-भाइको सेवा डेन्टल

असोज २८, काठमाण्डौँ ।

October 16, 2023
in स्वस्थ्य
दिदी-भाइको सेवा डेन्टल

बास्केट बल खेलकुद मैदानले परिचित ललितपुरको नखिपोटमा दिदी भाइले सेवा डेन्टल क्लिनिक उपचार केन्द्रको स्थापना गरेकाछन ।
डा. पविस राई र डा.मनिकला राईद्धयले सञ्चालन गरेको सेवा डेन्टल क्लिनिकको आज घटस्थापनाको दिन औपचारिक उद्घाटन भएको हो ।
नेपाली समुदायमा दाँतको समस्या अत्याधिक बढेकोले आम सर्वसाधारण नागरिकले पनि सहजै सेवा सुविधा लिन सक्ने गरि सर्वसुलभ मुल्यमा उपचार केन्द्रको स्थापना गरिएको डा. पविस राईले बताउनु भयो ।

हेर्दा सामान्य लागेपनि ९ प्रकारको विशिष्टिकरण रहेको दाँतको उपचार पद्धतिमा मुनाफामूलक व्यापार व्यवसाय भन्दा पनि समुदाय र देशको लागि आफ्नो क्षमता र दक्षताले सकेको योगदान पुराउने हेतुले डेन्टल क्लिनिकको स्थापना गरिएको डा.मनिकला राईले बताउनु भयो ।

बुबा हर्कबहादुर राई र आमा रामकुमारी राईको कोखबाट जन्मिएको डा.मनिकला राई अन्तरी छोरी र कान्छा छोरा डा.पविश राई दिदी भाइ हुन ।
डा.द्धय मनिला र पविस राई काठमाण्डौँ विश्वविद्यालयबाट दन्त चिकित्सक शिक्षामा स्नातक गरेको हुन ।
आफैले जन्माइ हुर्काएको सन्तानकोहरूले उच्च शिक्षा हासिल गरि देश र जनतालाई सेवा दिन सक्षम बनाउनु र सेवा सुचारुको लागि आफ्नै बाहुलीबाट शुभारम्भको लागि समुद्घाटन गर्न पाउदा अत्यन्तै हार्षित र अभूतपूर्व क्षण भएको बुबा हर्कबहादुर राई र माता रामकुमारी राईले बताउनु भयो ।

लामो समय शिक्षण पेसामा सर्मिपित बुबा हर्कबहादुर राई पछिल्लो समय परिवार नियोजन सेवामा समेत अबद्ध भई आफ्नो सबै सन्तानलाई गुणस्तर शिक्षाको साथ सहि मार्ग देखाउन सफल भएकोमा बुबा हर्क बहादुर राई र आमा रामकुमारी राई भाग्यमानी दम्पति समते भएको कार्याक्रम सञ्चालक विकास राईले बताउनु भयो ।

कार्याक्रममा राष्ट्रगान सर्जक व्याकुल माइला, वाम्बुले भाषाको कोषकार अविनाथ राई, वडा अध्यक्ष अमृत महत, चलचित्र निर्देशक सुचित्र श्रेष्ठ, बरिष्ठ पत्रकार गणेश राई लगायतको उपस्थिति थियो ।

Tags: दिदी-भाइको सेवा डेन्टल
ShareTweet

Related Posts

विश्व योग दिवसमा रबि शंकरको संयुक्त राष्ट्र संघबाट सम्बोधन
एभरेष्ट टेलिभिजन नेटवर्क

विश्व योग दिवसमा रबि शंकरको संयुक्त राष्ट्र संघबाट सम्बोधन

संयुक्त राष्ट्र संघको महासभाले गत डिसेम्बर ७, २०२३ मा डिसेम्बर २१ लाई योग दिवस घोषणा गरेसंगै यस वर्षबाट भाव्यताको साथ...

December 22, 2024
अलपत्र व्यक्ति परिवारको सम्पर्कमा
एभरेष्ट टेलिभिजन नेटवर्क

अलपत्र व्यक्ति परिवारको सम्पर्कमा

सामाजिक सञ्चालमा अलपत्र भएको भनिएको व्यक्ति परिवारको सम्पर्कले सम्पर्क आएको छ । ललितपुरको थैबमा परिवारजनसंग बस्दै आएको चन्द्र कुमार राई...

November 27, 2023
गीतकार सुवर्ण नेम्बाङ अस्पताल भर्ना
एभरेष्ट टेलिभिजन नेटवर्क

गीतकार सुवर्ण नेम्बाङ अस्पताल भर्ना

लिम्बु समुदायको अग्रज गीतकार तथा हाक्पारे गायक सुवर्ण नेम्बाङ अस्पतालबाट सिस्चार्ज हुनु भएको छ । बेलायतबाट नेपाल फर्किने वित्तिकै स्वस्थ्यमा...

October 9, 2023
गाउ-गाउमा स्वस्थ्य इकाई, मुहार फेर्दै दुर्गम बस्ती
एभरेष्ट टेलिभिजन नेटवर्क

गाउ-गाउमा स्वस्थ्य इकाई, मुहार फेर्दै दुर्गम बस्ती

असोज १२, काठमाण्डौँ । सदौँदेखि दुर्गम र पिछाडिएको बस्ती खचापू विगत केही वर्षदेखि रुप फेर्दै आएकोछ । वाम्बुले समुदायको मुख्य...

September 29, 2023
Next Post
कान्तिपुर मिडिया ग्रुप विरुद्ध नेपाल पत्रकार महासंघको आन्दोलन

कान्तिपुर मिडिया ग्रुप विरुद्ध नेपाल पत्रकार महासंघको आन्दोलन

Kantipur

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In