Wednesday, April 15, 2026
  • Login
  • Register
एभरेष्ट टेलिभिजन नेटवर्क
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

नव प्रतिभाको लागि कागेश्वोरी आइडल

पौष १५, काठमाण्डौँ ।

December 30, 2022
in कला/साहित्य
नव प्रतिभाको लागि कागेश्वोरी आइडल

काठमाडौ जिल्लाको कागेश्वोरि नगरपालिका वडा नं ५ कागेश्वोरि स्थित सनराइज डान्स स्टुडियोको आयोजनामा प्रथम कागेश्वोरी आइडल हुने भएको छ ।

आइडलको प्र्रारम्भिक चरणको  अडिसन भइरहेको डान्स स्टुडियो प्रबन्ध निर्देशक टार्जन राईले बताउनु भयो ।

विद्यार्थीहरूको कला र कौशलतालाई उजागरण गरि शैक्षिक स्तर तथा कलाकारितामा टेवा पुराउन उदेश्यले यो आइडल सञ्चालन गरिएको आइडल व्यवस्थापन प्रमुख कबिन राईले बताउनु भयो ।

प्रारम्भिक चरणको अडिसनहरू विद्यालयमा स्तरमा लिने र अन्तिम चरणको प्रतियोगिता टेलिजिभनबाट पत्यक्ष प्रशारण गरिने समेत कार्यक्रम संयोजन मनिता राईले जानकारी गराउनु भयो  ।

शुरुको सेसन कागेश्वरी नगरपालिका तथा आसपासको विद्यालयमा आयोजना गरेपनि विस्तारै देशभरका हरेर विद्यालयलाई समेटेर व्यापक गरि आयोजना गरिने कार्यक्रम प्रमुख कबिन राई र निर्देशक टर्जन राईले एकै स्वरमा बताउनु भयो ।

आइडलको सुव्यस्थितको लागि  कबिन राईको संयोजनमा मनिता राई, सिमृका के.सी, हरि विश्वकर्म, महेश लिम्बु, सबिन नगरकोटी, कुन्साङ तामाङ, रोशन श्रेष्ठ,, गोमा श्रेष्ठ, सरिता तामाङ, गंगा तामाङ र रमिला कार्की सहितको समिति समेत गठन गरिएको संयोजक राईले बताउनु भयो । 

. . . .  . . . . . . . . . . . . . . .  .  . . . . . . .  . . . . . . . . . . . . . . .  .

तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेसनोटहरु, सल्लाह, सुझाव र प्रतिक्रिया भएमा हामीलाई पठाउनु होला।

हामी सम्भव भएसम्म धन्यवाद सहित प्रकाशन गर्नेछौं – सम्पादक।

मुख्य कार्यलयः लगनखेल, ललितपुर नेपाल ।

Email:     everestnews@outlook.com

                                                  evtelevison@outlook.com 

Ph: 01 5550662, Cel:  98510 97929, 98088 94906

गीत-सङ्गीत र कलाकारिताको लागि

                                             nepaliculture@mail.com

Website:

                                           Television:  https://everesthd.tv

                                          Online News: https://everestnewsnepal.com

. .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . .

एभरेष्ट कल्चर मिडियाद्धारा उत्पादित समाचार, चलचित्र, बृत्तचित्र, अडियो तथा भिडियो लिंक . . .

 

 

Tags: kageshwari Idealनव प्रतिभाको लागि कागेश्वोरी आइडल
ShareTweet

Related Posts

एभरेष्ट टेलिभिजन नेटवर्क

गीताको सेमुक्ति सार्वजानिक

February 15, 2026 Everest News समाचार 0 ३ फाल्गुन, काठमाण्डौँ । विगत दुई दशकभन्दा लामो समयदेखि नेपाली तथा मातृभाषा गीत–सङ्गीत क्षेत्रमा निरन्तर सक्रिय...

February 18, 2026
‘सुम्जो इङ्जुम नु सुम्जोहा’ सार्वजनिक
एभरेष्ट टेलिभिजन नेटवर्क

‘सुम्जो इङ्जुम नु सुम्जोहा’ सार्वजनिक

पुष ५, काठमाण्डौँ । याक्थुङ (लिम्बू) भाषाका साहित्यकार निशेष आङदेम्बेको निबन्धमाथिको सैद्धान्तिक अध्ययन तथा सम्पादन कृति ‘सुम्जो इङ्जुम नु सुम्जोहा’...

December 20, 2025
ब्याकुल माइलाको मातृभाषामा देशभक्ति
एभरेष्ट टेलिभिजन नेटवर्क

ब्याकुल माइलाको मातृभाषामा देशभक्ति

भदौ ८, काठमाण्डौँ । राष्ट्रियगान सर्जक व्याकुल माइलाको रचनामा आम च्यामाखा नेपाल (यो पृथ्वी नै नेपाल) वाम्बुले मातृभाषा पनि राष्ट्रिय...

September 22, 2025
सबै भाषाको साझा थलो बन्दै प्रतिष्ठान
एभरेष्ट टेलिभिजन नेटवर्क

सबै भाषाको साझा थलो बन्दै प्रतिष्ठान

४ भदौ, काठमाण्डौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले आदिवासी जनजातिहरूको छुट्टै मन्त्रालय र विश्व विद्यालय हुनुपर्ने...

August 23, 2025
Next Post
चित्त धर हृदयले नेवारभाषामा कविता लेखेकोले जेल

चित्त धर हृदयले नेवारभाषामा कविता लेखेकोले जेल

दक्षिण कोरियामा भित्र हुने घटना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In