Wednesday, May 14, 2025
  • Login
  • Register
Everest Television Network
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

कांग्रेसले कारवाहीमा परेर स्वतन्त्र बनेको उम्मेद्धरलाई पार्टीकै मतदाताले भारीमतले जिताए

सबै वडाको विस्तृत जानकारी सहित

May 19, 2022
in निर्वाचन विशेष
कांग्रेसले कारवाहीमा परेर स्वतन्त्र बनेको उम्मेद्धरलाई पार्टीकै मतदाताले भारीमतले जिताए

 

जेठ २ । मानेभञ्ज्याङ गाउपालिका ओखलढुङ्गामा स्वतन्त्र उम्मेद्धर ज्ञानेन्द्र रुम्दाली भारि मतले विजय हासिल गरेको छ ।

लामो समयदेखि कांग्रेस पार्टीमा आबद्ध रुम्दाली गत २०७४ सालको प्रदेश सभा चुनावमा ओखलढुङ्गा ख मा बागी उम्मेद्धर बनेर कांग्रेसको प्रत्यसी प्रदेश सभासद उम्मेद्धरले हारेको कारण नेपाली कांग्रेस पार्टी केन्द्रीय कार्यसमितिले कारबाही गरेको रुम्दालीको फुकुवा नभएको कारण स्वतन्त्र उम्मेद्धर बनेको हो ।

रामहरी खतिवडा – केन्द्रीय सदस्य, नेपाली कांग्रेस

रुम्दालीलाई उम्मेद्धर बनाउन र जिताउन नेपाली कांग्रेसको केन्द्रीय सदस्य, नेता रामहरी खतिवडाको ठुलो हात रहेको छ ।

अध्यक्षको दावेदार गर्दै आएका पूर्व उपाध्यक्ष सविता राईलाई कांग्रेस पार्टीको आधिकारीक उम्मेद्धर हुनबाट बञ्चित गर्दै खतिवडाले रुम्दालीलाई अगाडि बढाएको बताइन्छ ।

कांग्रेसले नै कारबाही गरेको रुम्दालीलाई सोही पार्टीको मतदाताको समर्थनले ५ हजार २१ मत प्राप्त गरि निकट प्रतिद्धन्दी जसपासंग गठबन्धन गरि नेकपा एमालेबाट उम्मेद्धर बनेको रुपलाल तामाङलाई १ हजार २ सय ६ मत अन्तरले पराजित गरेका छन् ।  तामाङले ३ हजार ८ सय १५ मत प्राप्त गरेको छ ।

यस्तै गरि उपाध्यक्ष पदमा आश्रचन राई निर्वाचित भएकाछन । नेपाली कांग्रेसको जिल्ला अधिवेशनबाट प्रदेश ख को सभापतिमा निर्वाचित भएको राई स्थानीय तहमा पनि उपाध्यक्षमा विजय हुन दुबै हातमा लड्डु परेको छ ।

राईले ४ हजार ७ सय ५० मत प्राप्तगरि निकट प्रतिद्धन्दी  नेकपा एमालेबाट तालमेल गरि जसपाबाट उपाध्यक्ष उम्मेद्धर बनेका दीपेन्द्र रुम्दालीलाई २ हजार १ सय ७३ मत अन्तर पराजित गरेको हो । रुम्दालीले रुम्दालीले २ हजार ५ सय ७७ मत प्राप्त गरेको छ ।

 

नेकपा माओवादी केन्द्रबाट उपाध्यक्षको प्रत्यासी उम्मेद्धर चम्पा राईले भने थोरै मत मात्रै प्राप्त गरेको छ ।

चम्पा राई मानेभञ्ज्याङ गाउपालिकाको उपाध्यक्ष पदमा उम्मेद्धर बनेका एक जना मात्रै महिला उम्मेद्धर हुन । गठबन्धनको कारण अध्यक्ष र उपाध्यक्ष फरक फरक पार्टीबाट उम्मेद्धरी बनाउदै महिला उम्मेद्धर विहीन बनेको गाउपालिकाको एक मात्रै महिला उम्मेद्धरलाई मतदाताले खासै विस्वास गर्न सकेनन् ।

 

माआवादी केन्द्रका पराजित राई चम्पा राई र अध्यक्ष पराजित युवराज राई दोहोरिएका उम्मेद्धरहरू हुन ।

गत २०७४ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका विजेता अध्यक्ष मतिराज राई एक कार्यकालमै चित्ता बुझाएकाछन भने उपाध्यक्ष सविता राई अध्यक्षको आधिकारिक उम्मेद्धर बन्न नपाएपछि सन्तोष मानेकीछिन ।

वडा तर्फको निर्वाचनमा ७ वडामा नेपाली कांग्रेसले बाजी मार्यो भने २ (३ र ९)वडामा नेकपा एमालेले  विजय हासिल गरेको छ ।

२०७४ सालको निर्वाचनमा नेकपा एमाले चितेको वडा नं २ वाक्सामा यस पटक अत्याधिक बहुमतले नेपाली कांग्रेसका उम्मेद्धर राममणी राईले गुमेको मणी फिर्काएकाछन ।

 

यसैगरि वडा ३ केत्तुकेमा पनि कांग्रेसकै उम्मेद्धर विष्णु तामाङले बाजी मारेको छ । गत स्थानीय निर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मदेद्धर सन्त तामाङ बिजेता बनेको थियो ।

स्थानीय तहको पहिलो जनप्रतिनिध निर्वाचनमा फरक विचारधारका जनप्रतिनिधिको कार्यसम्पादन हेर्न लालयीत मतदाताहरूलाई बामपार्टीका जनप्रतिनिधिहरू सन्तोषजनकको सेवादायी बन्न सकेनन् ।

वडा नं १ मोलीका कांग्रेस उम्मेद्धर राजकुमार रुम्दालीले बोहोनी गरेको विजयले गत निर्वाचनमा गुमेका वडाहरू वाक्सा र केत्तुकेलाई समेत उल्टाएको छ ।

 

वडा नं ३ उबूमा भने कांग्रेसका स्थानीय तहका अयोग्य नेता र उम्मेद्धरहरूको कारण आजित बनेका मतदाताले यसपटक नेकपा एमालेका उम्मेद्धर जितेन राई मुक्काचोलाई विजय गराएकाछन ।

यसैगरि वडा नं ५ मा कांग्रेस प्रत्यासी उम्मेद्धर रामकुमार राईलाई विजय गराएकाछन । पहिलो कार्यकालले मतदातालाई रिझाएका राई निकै मिजासिलो जनप्रतिनिधि मान्छन ।

 

वडा नै ६ थाक्लेमा भने हिलोपानको हेमराज राईले बाजी मारेकाछन । थाक्ले नेपाली कांग्रेस पार्टीका केन्द्रीय सदस्य तथा नेता रामहरी खतिवडाको स्थायी घर रहेको वडा हो ।

यस्तै गरि वडा नं ७ टोक्सेलमा काग्रेसका विष्णु प्रसाद गौतम, वडा ८ राघवपुरमा भिमबहादु बलाम्पाखी मगर विजयी भए, भने वडा नं ९माधवपुरमा भने नेकपा एमालेका पूर्णबहादुर मगर ले बाजी मारेकाछन ।

 

. . . . . . .  . . . . . . . . . . . . . . .  .  . . . . . . .  . . . . . . . . . . . . . . .  .

तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेस नोटहरु, सल्लाह, सुझाव र प्रतिक्रिया भएमा हामीलाई पठाउनुहोला ।

हामी सम्भव भएसम्म धन्यवादसहित प्रकाशन गर्नेछौं । सम्पादक ।

मुख्य कार्यलयः लगनखेल, ललितपुर नेपाल ।

Email:     everestnews@outlook.com

              evtelevison@outlook.com 

Ph: 01 5550662, Cel:  98088 94906, 98510 97929

गीत-सङ्गीत र कलाकारिताको लागि

nepaliculture@mail.com

Website:

Television:  https://everesthd.tv

Online News: https://everestnewsnepal.com

. .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . .

एभरेष्ट कल्चर मिडियाद्धारा उत्पादित समाचार, चलचित्र, बृत्तचित्र, अडियो तथा भिडियो लिंक . . .

 

हाम्रो च्यानललाई सब्स्क्राइब, शेयर अनि बेल आइकोमा थिच्नु होला धन्यवाद  !

Tags: BijaychunabElection 2079Manebhanjynag OkhaldhungaNirbachan 2079निर्वाचन विशेषमानेभञ्ज्याङ गाउपालिका ओखलढुङ्गाविजय जुलुस
ShareTweet

Related Posts

चलचित्र विकास वोर्डका अध्यक्ष भुवन केसीलाई निर्वाचन आयोगको स्पष्टीकरण
एभरेष्ट टेलिभिजन नेटवर्क

दोलखा जिल्लाको १० वटा मतदान केन्द्रमा यही मंसिर १५ गतेभित्र पुनः मतदान गराउने आयोगको निर्णय

निर्वाचन आयोगले दोलखा जिल्ला १० वटा मतदान केन्द्रमा यही मंसिर १५ गते पुनः मतदान गराउने निर्णय गरेको छ । आयोगको...

November 28, 2022
लोकतान्त्रिक गठबन्धनबाट प्रत्यासी उम्मेदवार बनेका नेपाली कांग्रेस पार्टीका रामहरि खतिवडा विजय
एभरेष्ट टेलिभिजन नेटवर्क

लोकतान्त्रिक गठबन्धनबाट प्रत्यासी उम्मेदवार बनेका नेपाली कांग्रेस पार्टीका रामहरि खतिवडा विजय

यसैगरि प्रदेश सभाको लागि ओखलढुङ्गा क्षेत्र नं क बाट लोकतान्त्रिक गठबन्धनबाट प्रत्यासी उम्मेरदवार बनेका नेपाली कांग्रेस पार्टीका प्रदिपकुमार सुनुवार निर्वाचित...

November 23, 2022
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह विजय
एभरेष्ट टेलिभिजन नेटवर्क

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह विजय

काठमाण्डौ क्षेत्र नं १ मा नेपाली कांग्रेसका नेता तथा प्रत्यासी उम्मेदवार प्रकाशमान सिँह विजय भएकाछन । सिँहले ७ हजार १४३...

November 22, 2022
काठमाडौं महानगरपालिकाको मेयरमा बालेन निर्वाचित
एभरेष्ट टेलिभिजन नेटवर्क

काठमाडौं महानगरपालिकाको मेयरमा बालेन निर्वाचित

काठमाडौं महानगरपालिकाको मेयरमा बालेन्द्र साह (बालेन) अत्याधिक बहुमतले निर्वाचित भएको छ । बिहीबार राति अबेर सकिएको मतगणनामा २३ हजार ४...

May 27, 2022
Next Post
एमालेको पकट नगरपालिकामा कांग्रेसको मेयर

एमालेको पकट नगरपालिकामा कांग्रेसको मेयर

निष्ठाको उपज हर्क साम्पाङको जित

निष्ठाको उपज हर्क साम्पाङको जित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In