Saturday, May 17, 2025
  • Login
  • Register
Everest Television Network
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

मानेभञ्ज्याङ गाउपालिका ओखलढुङ्गामा लगातार कांग्रेस विजय

बैशाख ३१ ।

May 15, 2022
in निर्वाचन विशेष

बैशाख ३१ । ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउपालिकाको वडाहरूमा नेपाली कांग्रेस विजय लगातार रुपमा रहेको छ । वडा नं १ र ९ बाट मतगणना भएकोमा हालसम्म वडा अध्यक्षमा काग्रेस पार्टीले बाजी मारेको छ । वडा नं १ का नेपाली कांग्रेसकाबाट प्रत्यासित वडा अध्यक्ष राजकुमार रुम्दाली प्यानल विजय भएकाछन ।

यसैगरी वडा २ वाक्सामा पनि नेपाली कांग्रेसका प्रत्यासी उम्मेद्धर राममणी राईको प्यानलले बाजी मारेकाछन । गत २०७४को स्थानीय निर्वाचनमा थोरै मतले पराजित भएको राई यसपटक निकै मतको अन्तरले विजय भएकोछन ।

वडा ९ माधपुरमा भने नेकपा एमालेका प्रत्यासी उम्मेद्धर पुर्णबहादुर मगर विजय भएको छ ।

यसैगरीवडा नं ८ राघवपुरमा नेपाली काग्रेसको उम्मेद्धर भिम मगरको प्यानल विजय भएको छ ।

गाउपालिका अध्यक्ष पदमा भने स्वतन्त्र उम्मेद्धर ज्ञानेन्द्र रुम्दाली लगातार अग्र स्थानमा रहेको छ । हालसम्म गणना भएको जम्मा मत ३९२७ मध्य स्वतन्त्र उम्मेद्धररुम्दाली (धारा)ले १९६६ मत प्रात्त गरेको छ ।

यस्तै गरि नेकपा एमालेका प्रत्यासी उम्मेद्धर रुपलाल तामाङले १३८५ मत पाएको छ ।
उपाध्यक्षमा भने नेपाली कांग्रेसका प्रत्यासी उम्मेद्धर आश्रचन राई अग्रस्थानमा रहेको छ । जसपाका उम्मेद्धर दिपेन्द्र रुम्दालीले भने ७२५ मत पाएको छ ।

ShareTweet

Related Posts

चलचित्र विकास वोर्डका अध्यक्ष भुवन केसीलाई निर्वाचन आयोगको स्पष्टीकरण
एभरेष्ट टेलिभिजन नेटवर्क

दोलखा जिल्लाको १० वटा मतदान केन्द्रमा यही मंसिर १५ गतेभित्र पुनः मतदान गराउने आयोगको निर्णय

निर्वाचन आयोगले दोलखा जिल्ला १० वटा मतदान केन्द्रमा यही मंसिर १५ गते पुनः मतदान गराउने निर्णय गरेको छ । आयोगको...

November 28, 2022
लोकतान्त्रिक गठबन्धनबाट प्रत्यासी उम्मेदवार बनेका नेपाली कांग्रेस पार्टीका रामहरि खतिवडा विजय
एभरेष्ट टेलिभिजन नेटवर्क

लोकतान्त्रिक गठबन्धनबाट प्रत्यासी उम्मेदवार बनेका नेपाली कांग्रेस पार्टीका रामहरि खतिवडा विजय

यसैगरि प्रदेश सभाको लागि ओखलढुङ्गा क्षेत्र नं क बाट लोकतान्त्रिक गठबन्धनबाट प्रत्यासी उम्मेरदवार बनेका नेपाली कांग्रेस पार्टीका प्रदिपकुमार सुनुवार निर्वाचित...

November 23, 2022
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह विजय
एभरेष्ट टेलिभिजन नेटवर्क

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह विजय

काठमाण्डौ क्षेत्र नं १ मा नेपाली कांग्रेसका नेता तथा प्रत्यासी उम्मेदवार प्रकाशमान सिँह विजय भएकाछन । सिँहले ७ हजार १४३...

November 22, 2022
काठमाडौं महानगरपालिकाको मेयरमा बालेन निर्वाचित
एभरेष्ट टेलिभिजन नेटवर्क

काठमाडौं महानगरपालिकाको मेयरमा बालेन निर्वाचित

काठमाडौं महानगरपालिकाको मेयरमा बालेन्द्र साह (बालेन) अत्याधिक बहुमतले निर्वाचित भएको छ । बिहीबार राति अबेर सकिएको मतगणनामा २३ हजार ४...

May 27, 2022
Next Post
कांग्रेस उपाध्यक्षको वडामा एमालेको विजय

कांग्रेस उपाध्यक्षको वडामा एमालेको विजय

कांग्रेसले कारवाहीमा परेर स्वतन्त्र बनेको उम्मेद्धरलाई पार्टीकै मतदाताले भारीमतले जिताए

कांग्रेसले कारवाहीमा परेर स्वतन्त्र बनेको उम्मेद्धरलाई पार्टीकै मतदाताले भारीमतले जिताए

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In