Wednesday, May 14, 2025
  • Login
  • Register
Everest Television Network
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

मुकुमलुङ सर्बोत्कृष्ट सास्कृतिक भिडियो

एभरेष्ट टेलिभिजन

March 21, 2022
in गीत-सङ्गीत
मुकुमलुङ सर्बोत्कृष्ट सास्कृतिक भिडियो

फागुन ८, काठमाण्डौँ । मुकुमलुङले यस वर्षको सर्बोत्कृष्ट सास्कृतिक भिडियो अवार्ड बिजेत बनेको छ ।

एफएलएफ अवार्डको चौथो संस्करणमा ५ वटा विधामा बाजी मारेको मुकुमलुङले ८ ओटा मनोनयनमा परेको थियो ।

सर्बोत्कृष्ट लिम्बु सांस्कृतिक भिडियो सहित लय, सिनेमेटोग्राफी, नायिका तथा सम्पादन विधामा बिजेता बन्न सफल मुकुमलुङ लिम्बु समुदायको ऐतिहासिक आदिम भूमी तथा धार्मिक पर्यटकीय स्थल मुकुमलुङ अर्थात पथिभरा, सुकेटार, साङमाङ्गु लगायत याक्थुङबाको विभिन्न थातथलो क्षेत्रमा छायाङ्कन गरिएको मुकुमलुङ, ऐतिहासिक भिडियो बन्न सफल भएकोमा जीवनकै एक महत्वपूर्ण कार्य गरिएको अनुभूति भएको बताउनु हुन्छ गीतकार, मोडल तथा निर्माता तेज म्यानेङ्बो ।

सर्वोत्कृष्ट साँस्कृतिक पालाम बिजेता मुकुमलुङले सर्बोत्कृष्ट लयमा तेज म्यानेङ्बो, सिनेमेटोग्राफीमा युवराज राई, नायिकामा लक्ष्मी योङ्हाङ् र सम्पादनमा चन्द्र वाम्बुले बिजेता बनेकाछन ।

शुटिङका एक्जुकेटिभ मेनेजर तथा लिम्बु समुदायी ढुकढुकी गायिका मनु नेम्बाङले पनि उत्तिकै रुपमा खुशी व्यक्त गर्नुहुन्छ भिडियो उत्कृष्ट बनेकोमा र यसले सर्बोत्कृष्ट अवार्ड हात परेकोमा ।

पछिल्लो समय लिम्बु म्यूजिक भिडियो र चलचित्रहरूमा धेरै जमेकी नायिका तथा मोडल लक्ष्मी योङहाङ पनि मुकुलुङले पाएको अवार्डप्रति यसरी आभार व्यक्त गर्नुहुन्छ ।

लिम्बु साँस्कृतिक भिडियो अवार्डले मुकुमलुङ क्रिउलाई थप हौसला मात्रै प्रदान गरेको छैन हप्तामै दर्जनौ छायाङ्कन तथा भिडियो निर्माण गर्ने काठमाण्डौँ उपत्यका केन्द्रीत लिम्बु कलाकर्मी तथा व्यवसायीहरूलाई भिडियो तथा चलचित्रमा देखिने दृश्यले ऐतिहासिक थातथलो र भौगोलिकताको प्रचार र लिम्बु पहिचानको लागि दृष्यले ठुलै प्रभाव र महत्व राख्छ भन्ने दरिलो उदाहरण बनेको छ मुकुमलुङ ।

 

. . . . . . .  . . . . . . . . . . . . . . .  .  . . . . . . .  . . . . . . . . . . . . . . .  .

तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेस नोटहरु, सल्लाह, सुझाव र प्रतिक्रिया भएमा हामीलाई पठाउनुहोला ।

हामी सम्भव भएसम्म धन्यवादसहित प्रकाशन गर्नेछौं । सम्पादक ।

मुख्य कार्यलयः लगनखेल, ललितपुर नेपाल ।

Email:     everestnews@outlook.com

              evtelevison@outlook.com 

Ph: 01 5550662, Cel:  98088 94906, 98510 97929

गीत-सङ्गीत र कलाकारिताको लागि

nepaliculture@mail.com

Website:

Television:  https://everesthd.tv

Online News: https://everestnewsnepal.com

. .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . .

एभरेष्ट कल्चर मिडियाद्धारा उत्पादित समाचार, चलचित्र, बृत्तचित्र, अडियो तथा भिडियो लिंक . . .

 

हाम्रो च्यानललाई सब्स्क्राइब, शेयर अनि बेल आइकोमा थिच्नु होला धन्यवाद  !

Tags: FilmLimu VideoMukumLung
ShareTweet

Related Posts

गायिका मनु नेम्बाङको प्रस्तुति सिड्नीमा
एभरेष्ट टेलिभिजन नेटवर्क

गायिका मनु नेम्बाङको प्रस्तुति सिड्नीमा

लोकप्रिय गायिका मनु नेम्बाङ साङ्गीतिक कार्यक्रममको लागि अस्ट्रलिय पुगेकीछिन । अधिकांश युरोपको बेल्जियम, स्वीजरल्याण्ड, जर्मन, बेलायत र दक्षिण कोरिए मुलुकहरूमा...

August 5, 2022
दिनचर्या फेर्दै गायक शिव
एभरेष्ट टेलिभिजन नेटवर्क

दिनचर्या फेर्दै गायक शिव

प्रथम विश्वब्यापी अनलाइन पालाम प्रतियोतिमा दोस्र्रो बिजेता शिब सम्बाहाम्फे प्रतियोगितामा बिजेता बनेसंगै उनको दिनचर्या फेरिएको छ । म्याङलुङ नगरपालकिा -...

November 27, 2021
Next Post
रुसद्धारा युद्धविराम घोषणा

रुसद्धारा युद्धविराम घोषणा

यौन दुव्र्यहार अरोपितलाई पक्रन गएको प्रहरीको हत्या

यौन दुव्र्यहार अरोपितलाई पक्रन गएको प्रहरीको हत्या

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In