Wednesday, February 11, 2026
  • Login
  • Register
एभरेष्ट टेलिभिजन नेटवर्क
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

शास्त्रीय गायक तथा सङ्गीतकार गुरुदेव कामतको निधन

श्रावण १७, काठमाण्डौँ ।

August 1, 2024
in कला/साहित्य
शास्त्रीय गायक तथा सङ्गीतकार गुरुदेव कामतको निधन

शास्त्रीय गायक तथा सङ्गीतकार गुरुदेव कामतको निधन भएको छ ।

विगत पचास वर्षदेखि शास्त्रीय संगीत प्रशिक्षण, कम्पोज, र गायनका माध्यमबाट नेपाली, मैथिली, भोजपुरी र हिन्दी गीत संगीतका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका साधक एवम् वरिष्ठ संगीतकार तथा गायक कामतको निधनले नेपाली शास्त्रीय क्षेत्रमा ठूलो क्षेतिपुगेको छ । गायक कामतको निधनको खबरले आम नेपाली मर्माहत भएकाछन ।

शास्त्रीय संङ्गीतमा श्रद्धाको साथ लिइने कामतको अस्वस्थ्य भएपछि चेक जाचको क्रममा गत २०८० साल चैत्रमा दुबै मृगौला फेल भएको पत्ता लागेको थियो । काठमाण्डौमा उपचार गर्न धेरै महंगो भएपछि उनी आफ्नो जन्मस्थान सिराहा जिल्लाको पोखरभिन्डा फर्किएको आफन्तले जनाएको थिए ।

कामतको विद्यार्थी, सहकर्मी लगायतको विभिन्न संघसंस्थाले सहयोग रकम संकलन गरि उनको उपचार काठमाण्डौमा गर्ने तयारी रहेपनि उनी आत्मस्वभिमानी स्वाभव भएकोले अरुको सहयोगले बाच्न असहज लागेर गाउ फर्किएको कामका निकट सहकर्मीहरूले बताएकाछन ।

दुबै मृगौला फेल भएको कारण डाइलसिसको भरमा बाचेका कामतको उपचारको क्रममा निधन भएको छ ।

Tags: शास्त्रीय गायक तथा सङ्गीतकार गुरुदेव कामतको निधन
ShareTweet

Related Posts

‘सुम्जो इङ्जुम नु सुम्जोहा’ सार्वजनिक
एभरेष्ट टेलिभिजन नेटवर्क

‘सुम्जो इङ्जुम नु सुम्जोहा’ सार्वजनिक

पुष ५, काठमाण्डौँ । याक्थुङ (लिम्बू) भाषाका साहित्यकार निशेष आङदेम्बेको निबन्धमाथिको सैद्धान्तिक अध्ययन तथा सम्पादन कृति ‘सुम्जो इङ्जुम नु सुम्जोहा’...

December 20, 2025
ब्याकुल माइलाको मातृभाषामा देशभक्ति
एभरेष्ट टेलिभिजन नेटवर्क

ब्याकुल माइलाको मातृभाषामा देशभक्ति

भदौ ८, काठमाण्डौँ । राष्ट्रियगान सर्जक व्याकुल माइलाको रचनामा आम च्यामाखा नेपाल (यो पृथ्वी नै नेपाल) वाम्बुले मातृभाषा पनि राष्ट्रिय...

September 22, 2025
सबै भाषाको साझा थलो बन्दै प्रतिष्ठान
एभरेष्ट टेलिभिजन नेटवर्क

सबै भाषाको साझा थलो बन्दै प्रतिष्ठान

४ भदौ, काठमाण्डौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले आदिवासी जनजातिहरूको छुट्टै मन्त्रालय र विश्व विद्यालय हुनुपर्ने...

August 23, 2025
“यो दुरी” सार्वजानिक
कला/साहित्य

“यो दुरी” सार्वजानिक

कर्णेश म्युजिकको पहिलो प्रस्तुति रहेको “यो दुरी” बोलको गीत यु ट्युव च्यानल मार्फत सार्वजनिक भएको छ । गायक कर्णेश राजथलाको...

December 21, 2024
Next Post
युसेपलाई आर्ट अफ लिभिङको विशेष ध्यान

युसेपलाई आर्ट अफ लिभिङको विशेष ध्यान

बंगबन्धुको त्यागबाट बनेको बंगलादेश

बंगबन्धुको त्यागबाट बनेको बंगलादेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In