Tuesday, June 17, 2025
  • Login
  • Register
Everest Television Network
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

हे मेरी आमा

असोज १, काठमाण्डौँ ।

September 17, 2022
in कला/साहित्य
हे मेरी आमा

लोकप्रिय गायिका मनु नेम्बाङ हे मेरी आमा भिडियो सार्वजानिक भएको छ ।

गायिका नेम्बाङको जन्म थलो नवामीडाडा १, सुर्के, पाँचथर क्षेत्रमा छायाङ्कन गरिएको भिडियोमा आमा बुबा गुमाउनुको विछट्टै पिडा गायिका नेम्बाङकै अभिनयमा देख्न पाइन्छ ।

भिडियो लिंक

स्वर्गीय बुबा–मुमाको समाधि स्थलमा नै छायाङ्कन गरिएको भिडियोमा गायिका नेम्बाङको जविन्त अभिनय रहेको छ । आमा बुबाको स्मृतिमा गायिका नेम्बाङले सृजना गरेको गीतको सङ्गीत, स्वर तथा अभिनय समेत गायिका स्वयमको रहेको छ ।

चलचित्र निर्देशक तथा सञ्चारकर्मी चन्द्र वाम्बुलेको निर्देशन र सम्पादन रहेको भिडियोको छायाङ्कन बरिष्ठ सिनेमेटोग्राफी युवराज राईको रहेको छ ।

एभरेष्ट कल्चर मिडिया लगनखलेको पोष्ट प्रोडक्सन रहेको भिडियोको निर्माण सहयोगी चलचित्र निर्मात्री खेजी राईको रहेको छ ।

वर्षातको मौसम अर्थात हराभराको समयमा छायाङ्कन गरिएको भिडियोको मुल कथा मान्छेलाई सुख भित्री मन आनन्द भएमा मात्रै प्राप्त हुने र भित्री मन दुःखी भएमा बाहिर संसार जाति सुकै सुन्दर रहेपनि फिका लाग्छ भन्ने हो ।

प्रकृतिले हराभरा भएर विछट्टै सुन्दर देखिए पनि गायिका नेम्बाङले आमा बुबालाई गुमाउनु पर्दाको पिडा कुनै सुन्दर संसारले पनि पुर्ति गर्न नसकेको भिडियोको मुल सन्देश हो ।

. . . .  . . . . . . . . . . . . . . .  .  . . . . . . .  . . . . . . . . . . . . . . .  .

तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेसनोटहरु, सल्लाह, सुझाव र प्रतिक्रिया भएमा हामीलाई पठाउनु होला।

हामी सम्भव भएसम्म धन्यवाद सहित प्रकाशन गर्नेछौं –सम्पादक।

मुख्य कार्यलयः लगनखेल, ललितपुर नेपाल ।

Email:     everestnews@outlook.com

                                                               evtelevison@outlook.com 

Ph: 01 5550662, Cel:  98510 97929, 98088 94906

गीत-सङ्गीत र कलाकारिताको लागि

                                                  nepaliculture@mail.com

Website:

Television:  https://everesthd.tv

Online News: https://everestnewsnepal.com

. .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . .

एभरेष्ट कल्चर मिडियाद्धारा उत्पादित समाचार, चलचित्र, बृत्तचित्र, अडियो तथा भिडियो लिंक . . .

भिडियोलाई लाइक र च्यानेललाई सब्सक्राइब गर्नुहोला धन्यवाद ।

Tags: AmaEverest NewsHey Meri AmaLimbu VideoManu nembangNepali gitNepali samacharPalam/Hakpare Singer Manu Nembangनेपाली भिडियोलिम्बु गीतहे मेरी आमा
ShareTweet

Related Posts

“यो दुरी” सार्वजानिक
कला/साहित्य

“यो दुरी” सार्वजानिक

कर्णेश म्युजिकको पहिलो प्रस्तुति रहेको “यो दुरी” बोलको गीत यु ट्युव च्यानल मार्फत सार्वजनिक भएको छ । गायक कर्णेश राजथलाको...

December 21, 2024
पालमकी रानी हङकङ प्रस्थान
कला/साहित्य

पालमकी रानी हङकङ प्रस्थान

हाक्पारे-पालमको रानी उपनामले चिनिने गायिका मनु नेम्बाङ साम्याङफुङ साँझको लागि हङकङ प्रस्थान गर्ने भएकी छिन । हङकङमा रहेका लिम्बु समुदाय जस्ले...

November 14, 2024
शास्त्रीय गायक तथा सङ्गीतकार गुरुदेव कामतको निधन
एभरेष्ट टेलिभिजन नेटवर्क

शास्त्रीय गायक तथा सङ्गीतकार गुरुदेव कामतको निधन

शास्त्रीय गायक तथा सङ्गीतकार गुरुदेव कामतको निधन भएको छ । विगत पचास वर्षदेखि शास्त्रीय संगीत प्रशिक्षण, कम्पोज, र गायनका माध्यमबाट...

August 1, 2024
बासुरी दिवसमा विनायो र सालमाया
एभरेष्ट टेलिभिजन नेटवर्क

बासुरी दिवसमा विनायो र सालमाया

नेपालमा बजाइने विभिन्न लोक बाजाहरू मध्ये शुषीर बाद्यबादन अर्थात फुकेर बजाइने बाजाको श्रेणीमा राखिएको बासुरी नेपाली लोकसङ्गीतको क्षेत्रमा धेरै लोकप्रिय...

August 2, 2024
Next Post

पाँचथरको गाडी

किरात राई यायोक्खाको अध्यक्ष जिवन हाताचो

किरात राई यायोक्खाको अध्यक्ष जिवन हाताचो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In