Tuesday, April 14, 2026
  • Login
  • Register
एभरेष्ट टेलिभिजन नेटवर्क
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home विविध

आफ्ना नराम्राे बानीहरू कसरी हटाउने ?

February 17, 2026
in विविध

March 20, 2020 Everest News विविध 0

सफलता या असफलता भन्रे परिणाम आएपछी मात्र हामीले आफुलाइ मुल्याङ्कन गर्ने गर्छाैँ । त्याेे नतिजालाइ मुल्याङ्कन गर्दा हामीले अहिलेकाे वर्तमान परिस्थिति र परिणामलाइ हेर्छाैँ । तर, वास्तवमा त्याे नतिजा हाम्रा वर्षाैँ देखिका बानीहरूकाे नतिजा हाे ।

आफ्ना नराम्राे बानीहरू कसरी हटाउने ?

सबैभन्दा पहिले त आफ्ना बानीहरूकाे बारेमा विचार गर्नुहाेस् । कुन बानीले तपाइकाे काममा, याेजनामा, लक्ष्यमा, स्वास्थ्यमा, जिवनमा असर गरिरहेकाे छ भन्रे कुराहरू पहिल्याउनुहाेस् । हामीले कहिलेकाही आफुले साेचे अनुसार काम भएन या यत्तिकै स्वास्थ्य बिग्रियाे भन्रे गर्छाैँ ।

तर त्याे दिनसम्म आइपुग्नकाे लागी हाम्रा बानीहरूले भुमिका खेलेकाे हुन्छन् र हामी ति बानीले गरिरहेकाे असर बारे अनभिज्ञ हुन्छाैँ । त्यसैले पहिले आफुलाइ सुधार गर्नुपर्ने या हटाउनुपर्ने बानी कुन कुन भन्रे स्पष्ट रूपमा थाहाँ पाअाैँ । हाम्रा नराम्रा बानीहरू नै हाम्राे सपनाका मुख्य बाधकहरू हुन् ।

त्यसैले जब दिमाग ति नराम्रा बानी तर्फ आकर्षित हुन्छ, त्यतिबेला हामीले उसलाइ लक्ष्य सम्झाउनुपर्छ । यसकाे लागी विभिन्न तरिका अपनाउन सकिन्छ । जस्तै, हरेक दिन राती आफ्नाे डायरीमा आफ्नाे लक्ष्य, आफुले दिनभरीमा गरेका काम, अब गर्नुपर्ने काम र भाेलीकाे समय तालिका लेख्न सकिन्छ ।

आफुलाइ सबैभन्दा बढि प्रेरित गरेकाे भनाइ भित्तामा या आफुले सधै देख्ने ठाउँमा टाँस्न सकिन्छ । काम गर्दै गर्दा, एक्ससाइज गर्दै गर्दा आफुलाइ मन पर्ने कुनै मन्त्र या प्रेरक मतव्य सुन्न सकिन्छ । हरेक दिन आफुलाइ एनामा हेरेर ‘म काे हुँ ? मैले के गरिरहेकाे छु ?’ भन्रे आफैमा प्रश्न गर्नुपर्छ ।

बानी एकै पटक हटाउँछु भनेर सकिँदैन । नराम्राे बानीकाे ठाउँमा राम्राे बानी अपनाउन पनि त्याे राम्राे बानी अलि अलि गर्दै गएर त्यसलाइ विकसित गराउनुपर्छ । एकैपटक मैले याे बानी हटाउँछु भन्रे हाे भने मानसिक दबाब बढ्छ, फ्रस्टेसन हुन्छ र एक/दुइ दिनमै फेरि पुरानै अवस्थामा आइन्छ ।

बिहान आठ बजे उठ्ने बानी हटाउनु छ भने एकै पटक पाँच बजे उठ्ने बसाल्छु भनेर हुँदैन । सुरूमा सात बजे, सात बजेकाे बानी परेपछी छ बजे र छ बजेकाे बानी परेपछी पाँच बजे उठ्ने बानी बसाल्न सकिन्छ । नराम्राे बानी हटाएर राम्राे बानी अपनाउनुकाे फाइदा के ? हरेक दिन एउटा याेजना बनाउनुपर्छ ।

जस्तै कि, ढिलाे उठ्ने बानी छ तर छिटाे उठ्ने बानीकाे विकास गर्नुपर्ने छ । छिटाे उठ्दा आफुलाइ सबैभन्दा फाइदा के कुरामा हुन्छ ? समय अभावका कारण आफुले गर्न नपाएकाे काम कुन छ ? त्याे काम गर्न सकिन्छ । जसले गर्दा त्याे छिटाे उठ्नुकाे पुरस्कार जस्ताे बन्छ र अर्काे दिन फेरी छिटाे उठ्न प्रेरित गर्छ । हाम्राे बानीहरू हाम्राे वातावरणका कारण प्रभावित हुन्छन् । त्यसैले नराम्राे बानी हटाउनकाे लागी आफ्नाे वातावरणमा परिवर्तन ल्याउनुपर्छ ।

जस्तै, चुराेट पिउने बानी हटाउनु छ भने चुराेट पिउने साथीहरूसँग केही दिन टाढा रहने, चुराेट घरमा नराख्ने र बिहान ढिलाे उठ्ने बानी छ भने बिहानकाे आलारम लाग्ने घडी या माेवाइल आफुसँग नजिक नराख्ने, घन्टी सेट गरेर टाढा राख्रे । जस्ले गर्दा त्याे घन्टी बन्द गर्न पनि उठ्न पराेस् । त्यस्तै, सकारात्मक साेच भएका र जिवनमा केही गर्नुपर्छ भन्रे मान्यता राखेर अगाडी बढिरहेका व्याक्तिहरूकाे सँगत गर्नुपर्छ ।

भिडियाे हेर्नुहाेस्ः

About Everes
ShareTweet

Related Posts

को हुन आशिका ?
एभरेष्ट टेलिभिजन नेटवर्क

को हुन आशिका ?

आशिकाको जन्म सन् १९९२ सालमा धादिङ जिल्लाको मलेखुमा भएको थियो । आशिकाको बिहे जर्मनका नागरिक थोमस सगँ भएको हो ।...

September 29, 2025
हार्ड वर्ड विश्वविद्यालयबाट प्रोफेसर कर्नेल वेष्टको राजिनामा
एभरेष्ट टेलिभिजन नेटवर्क

हार्ड वर्ड विश्वविद्यालयबाट प्रोफेसर कर्नेल वेष्टको राजिनामा

विश्वकै प्रतिष्ठित Harvard University राम्रो भएन / Market Oriented भयो र विद्यार्थीलाई चाहिने कुरा दिन सकेन भन्दै विश्व प्रसिद्ध Professor...

July 16, 2025
पुखुलद्याङ मासेर बनेको न्यूरोड
विविध

पुखुलद्याङ मासेर बनेको न्यूरोड

पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो-----------------------------------------------------------------------------यस्तो लाग्छ, आँखा चिम्लेर जंगलमा ध्यानस्थ कुनै तपस्वीलाई भगवान् प्रकट...

May 23, 2025
नेपालमा बौद्ध धर्म र सामाजिक मेलमिलाप
एभरेष्ट टेलिभिजन नेटवर्क

नेपालमा बौद्ध धर्म र सामाजिक मेलमिलाप

भट्टचन, कृष्ण बहादुर (२०५८) **नेपालमा बौद्ध धर्म र सामाजिक मेलमिलाप, पृष्ठ ९१–१०१ । स्वर्ण–स्मारिका स्वाायापुन्ही स्वर्ण जयन्ती, यल (२००९–२०५८) **।...

May 7, 2025
Next Post

स्वस्थ, स्फूर्ति र ताजापनका लागि जरुरी ६ हर्मोन, कसरी बढाउने ?

आदिवासी करडौ बर्ष पुरानो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In